☰ open Loading... 20 April 2024|  

रिपोर्टर्स क्लवको दुल्लु उपशाखामा शाही
  | १७ भाद्र २०७४, शनिबार १३:११

दैलेख । शनिवार रिपोर्टर्स क्लव नेपाल दुल्लु नगरपालिका उपशाखाको अध्यक्षमा निरक शाही सम्वसम्मत चुनिएका छन् । शाहीको अध्यक्षतामा ११ जनाको उपशाखा गठन भएको हो ।

कोषध्यक्षमा राधिका शाही सदस्यहरुमा शान्ती पोखरेल , दिपेन्द्र कार्की , हिक्मत उपाध्याय , प्रकास अधिकारी , वविता पुरी र पदम परियार रहेका छन ।

उपशाखामा उपाध्यक्षमा चन्द रावत, सचिवमा, दिपक बि.क., सहसचिवमा गोपीप्रसाद जैर्शी, कोषाध्यक्षमा राधिका शाही, सदस्यहरुमा शान्ती पोखरेल , दिपेन्द कार्र्की, हिक्मत उपाध्याय, प्रकास अधिकारी, वविता पुरी र पदम परियार रहेका छन । क्लवलाई स्थानीय तहसम्म पुराउने उद्धेश्यले उपशाखा गठन गरिएको हो ।

जिल्लाका सवै स्थानीय तहमा क्लवको संरचना पुग्ने क्लवका जिल्ला उपाध्यक्ष अभिषेक अनुरागले बताए । स्थानीय तहबाट क्लवले सामाजिक परोपकारी कामदेखी स्थानीय सवालमा साक्षात्कार गर्नेछ ।