Loading... 15 December 2017|   शुक्रबार, मंसिर २९, २०७४

यस्ताे छ, पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत

  |

नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत सार्वजनिक भएकाे  छ । लामाे समयदेखी सक्रिय पत्रकारितामा रहेका गायक बस्नेत संगित क्षेत्रमा एकपछि अर्काे गीतहरू सार्वजनिक गर्नमा व्यस्त छन् ।
पत्रकार तथा गायक बस्नेतकाे पछिल्लाे गीत यस्ताे छ :-
स्वर : देवेन्द्र बस्नेत
शब्द : प्रबल बिष्ट
संगित : विपिन आचार्य ।
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     10:32:29 AM
error: Content is protected !!