Loading... 20 January 2018|   शनिबार, माघ ६, २०७४

रारामा पर्यटकहरु घोडामा घुम्दै

  |

मुगुको रारा तालमा आन्तिरिक पर्यटकहरु घोडामा घुम्दै । दशैं लागेसंगै रारा हेर्न आउने पर्यटकहरुको घुईचो लागेको छ । दैनिक यहाँ डेरसयदेखी २ सय बढी ताल हेर्न आउने गरेको ब्यापारीहरु बताउँछन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ३, २०७४     8:52:46 AM
error: Content is protected !!