☰ open Loading... 18 April 2024|  

प्रदेश ६ र ७ बाट काे परे कांग्रेसकाे समानुपातिक सूचिमा ?
  | १५ कार्तिक २०७४, बुधबार ११:०५

काठमाण्डाै‌ । नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ ।

यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ । कांग्रेसले यसअघि पनि समानुपातिक सूचीबाट सांसद बनेका केही नेतालाई पुनः दोहो¥याएको छ । केही नयाँ अनुहारले पनि अवसर पाएका छन् ।

प्रदेश नम्बर ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
प्रेमप्रकाश ओली
मोतिराज बम ठकुरी
कालीबहादुर खत्री
अमृता शाही
पदमा शाही
पार्वती गिरी
रमादेवी न्यौपाने
रामदेवी खड्का
लोकबहादुर विक
रामबहादुर टमटा
झोवा विक
पार्वती सार्की धवलाकोटी
दिनबन्धु श्रेष्ठ
साबिता बुढा

प्रदेश नम्बर ७
गौरीकुमारी लामा
गोविन्द बोहोरा
देवराज पाठक
वीरबहादुर हमाल
फकिरसिंह कडायत
प्रताप गुरुधामी
पदमराज जोशी
दिव्येश्वरी शाह
अम्बिकाकुमारी थापा
कुमारीनन्दा थापा
शान्तिकुमारी बोहरा पुजारा
सुशीला शाही
मधुदेवी भारती
श्यामलाल राना
रामसमझ चौधरी
गीताकुमारी चौधरी
भगवती चौधरी
टेकबहादुर रैका
कुमार टेलर
उमा वादी
कौशल्या दमाईं