Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

धुल्याम्मे सडकमा जिपभरि यात्रु

  |

मध्यपहाड लोकमार्गअन्र्तगत दैलेखको रावतकोटदेखी धुल्याम्मे सडकमा गाडी भरिभराउ यात्रु ।

५ जना सिट क्षमतामा ३५ जनासम्म यात्रु कोचेर चढ्ने गरेका छन् । सवारीधनीको पैसाको लोभमा यात्रु कोच्ने गरेपनि ट्राफिक आँखा चिम्लने गरेको आरोप स्थानीयले लगाउने गरेका छन् ।

प्रकाशित मितिः आइतवार, मंसिर ३, २०७४     3:57:11 PM
error: Content is protected !!