☰ open Loading... 19 April 2024|  

हाम्रो कला हाम्रो संस्कृती
  | २० मंसिर २०७४, बुधबार १३:३६

दैलेखको पिपलकोटमा एक जना कलाकार सनई बनाउँदै । पुर्खादेखी नै गाउँमा हुने ठुलाठुला कार्यक्रमहरुमा पंजेबाजासंगै सनई पनि बजाउने गरिन्छ । अहिले नेपालका धेरै ठाउँमा सनई संरक्षणमा समेत यूवाहरु लागेका छन् ।