Loading... 18 December 2017|   सोमवार, पुस ३, २०७४

हाम्रो कला हाम्रो संस्कृती

  |

दैलेखको पिपलकोटमा एक जना कलाकार सनई बनाउँदै । पुर्खादेखी नै गाउँमा हुने ठुलाठुला कार्यक्रमहरुमा पंजेबाजासंगै सनई पनि बजाउने गरिन्छ । अहिले नेपालका धेरै ठाउँमा सनई संरक्षणमा समेत यूवाहरु लागेका छन् ।

प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४     1:36:19 PM
error: Content is protected !!