☰ open Loading... 20 April 2024|  

प्रदेश खबर

भीमाको मृत्युबारे संसदमा पनि सत्यतथ्य छानबिन गर्न माग

भीमाको मृत्युबारे संसदमा पनि सत्यतथ्य छानबिन गर्न माग

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार १९:३१
चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङको विषय संसदमा प्रवेश गरेको छ । मृत्यु भएको लामो समय भइसक्दा पनि परिवारले शव नबुझेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद रणसिंह परियारले शुक्रबारको संसदमा कुरा उठाएका हुन् । ‘हिँडेर अस्पताल पुगेकी युवतीको एक्कासी मृत्यु घोषणा गरिएको भन्ने कुरा बाहिर आएको छ,’उनले भने, ‘खास भए
कर्णालीमा एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

कर्णालीमा एक्लै सरकार चलाउँदै मुख्यमन्त्री

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:२७
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार १२ दिन पुग्यो । तर सत्ता गठबन्धनका दलहरुबीच भागबन्डा नमिल्दा उनी एक्लैले सरकार चलाइरहेका छन् । उनी मुख्यमन्त्री नियुक्त हनुअघि पनि सत्ता गठबन्धनका दलहरुको पटकपटक बैठक बस्यो । तर सहमति हुन नसकेपछि प्रदेश प्रमुखले दिएको ७ दिनको समय घर्किन थालेको थियो । जसका कारण अन्तिम दिनमा मात्र अबेर गरी कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गर
कर्णाली, वाग्मती र गण्डकीमा हल्का वर्षा हुने

कर्णाली, वाग्मती र गण्डकीमा हल्का वर्षा हुने

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:२३
हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा वाग्मती, गण्डकी र कर्

मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:२१
मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गरिएको छ । नाम सिफारिस भएकाहरूमा प्रा डा धुव्रकुमार गौतम, नन्दबहादुर सिंह र देवबहादुर खड्का छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलतिमा ३ जनाको नाम सिफारिस गौतम त्रिवि योजना महाशाखाका प्रमुख, सिंह मध्यपश्चिमका पूर्वउपकुलपति र खड्का पूर्वडिन हुन् । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ स

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर

    प्रकाशित मितिः ७ बैशाख २०८१, शुक्रबार ०९:१७
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाको तौथलीमा जन्ती बोकेको बा ४ ख ५६१६ नं. काे बस आज बिहान करिब ७ः ३० बजेतिर सडकबाट करिब २ सय मिटर तल खसेकाे थियाे। प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुर
हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

हुम्लाबाट ताक्लाकोट जान सीमा पास लिने बढे

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार २१:०७
छिमेकी मुलुक चिनको पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको संख्या बढ्दै गएको छ । ताक्लाकोटमा व्यापार व्यवसाय र रोजगारीका नेपाल र चीनको सीमानाका हिल्सा हुँदै जाने भएकाले फागुनयता सीमा पास लिने नागरिकको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्न थालेको छ । कार्यालयका अनुसार ताक्लाकोट जान यस वर्ष ३ सय २८ जनाले पास लिएका छन् भने ८ सय ७८ जनाले पास नवीकरण गरेका छन् । जिल्ला प्रशासन हु
सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

सल्यान बस दुर्घटनाका घाइते विकको मृत्यु

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १३:५८
सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विक छन् । विक सो दुर्घटनाग्रस्त बसका बसधनीसमेत थिए । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको
क्षतिपूर्ति नदिए परिवारले शव नबुझ्ने

क्षतिपूर्ति नदिए परिवारले शव नबुझ्ने

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:४६
अघिल्लो बिहीबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ बर्षीया भीमा (रिजुका) गुरुङ बलामीका आफन्तहरूले क्षतिपूर्ति नदिएको खण्डमा शव नबुझ्ने बताएका छन् । बुधवार प्रदेश अस्पतालको प्रमुख गेटमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडित परिवारले डाक्टरहरूकै लापरबाहीले भीमाको मृत्यु भएको र अस्पतालले पीडितको गुनासो सुनुवाइ नगरेको भन्दै शव नबुझ्ने बताएका हुन् । भीमाका
अन्वेषण स्थलमा सशस्त्र प्रहरी तैनाथ

अन्वेषण स्थलमा सशस्त्र प्रहरी तैनाथ

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:३७
पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चिनबाट ड्रिलिङ सर्बेका सामानहरु आएसंगै चौविसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी वल परिचालन गरिएको छ । अन्वेषण स्थल दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा तत्कालका लागि १५ जना सशस्त्र प्रहरी राखिएको हो । नेपाल प्रहरी पनि नजिककै रहेको भएपनि परियोजनास्थलमा बस्ने गरि १५ जनासशस्त्र प्रहरी खटाईएको जिल्ला सुरक्षा समितिका अध्यक्ष खिमराज भुसालले बताए । अन्वेषण
यार्सा पाटनमै घुम्ती विद्यालय

यार्सा पाटनमै घुम्ती विद्यालय

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:३०
बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन गर्न जाने विद्यार्थीहरूका लागि यार्सा पाटनमै घुम्ती शिक्षा प्रदान गरिने भएको छ। यार्सा गुम्बा संकलनको समयमा अधिकांश विद्यार्थी पाटनतिर हुने भएकाले उनीहरूको पढाइ नियमित गर्न डोल्पाको काइके गाउँपालिकाले पाटन क्षेत्रमै घुम्ती विद्यालय सञ्चालन गर्ने भएको हो। यस वर्ष यार्सा पाटनमा चार घुम्ती विद्यालय सञ्चालन हुने छन्। गत वर्ष परीक्षणका रूपमा सञ्चालन गरिएका घुम्ती