☰ open Loading... 19 April 2024|  

गतिविधि

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

    प्रकाशित मितिः १० चैत्र २०८०, शनिबार ११:४९
बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोला बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बाँसगढी नगरपालिकाकी २० वर्षीया महिलालाई बलत्कार गरेको उजुरीको आधारमा नियन्त्रणमा लिई वडाध्यक्ष बास्तोलामाथि अनुसन्धान भइरहेको बताए । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि बिहीबार राति वडाध्यक्ष बास्तोलालाई नियन्त
एकैदिन ४६ घर जले

एकैदिन ४६ घर जले

    प्रकाशित मितिः ४ चैत्र २०८०, आईतवार २१:१३
सुख्खायाम सुरू भएसँगै कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा आगलागीका घटना ह्वात्तै बढेका छन्। आइतबार मात्रै तेह्रथुम र सुनसरीमा दर्जनौं घर जलेर सर्वसाधारणको उठिबास भएको छ। तेह्रथुमको फेदाप गाउँपालिका-१ मा आइतबार दिउँसो भएको आगलागीबाट १९ वटा घर जलेर नष्ट भएको घटना नसेलाउँदै सुनसरीको बर्जुमा पनि आगलागीमा परेर २७ भन्दा बढी घर नष्ट भएका छन्। विराटनगरसँगै जोडिएको बर्जु गाउँपालिका–४ स्थि
विद्यालयमै च्याउ र तरकारीखेती, पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयमै च्याउ र तरकारीखेती, पढ्दै कमाउँदै विद्यार्थी

    प्रकाशित मितिः २७ फाल्गुन २०८०, आईतवार ०९:२६
विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । ् पश्चिम म्याग्दीको मङ्गला-२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी
सेवाकी सरिता

सेवाकी सरिता

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १५:२५
सरिता खनाल ‘निलसागर सेवा आश्रम’की सञ्चालक हुन्। बर्दियास्थित बढैयाताल–२ शिवशक्तिपुरमा जन्मेकी सरितालाई पढेर राम्रो सरकारी जागिर खाएको देख्न चाहन्थे बुबाआमा। जापान जाने तयारीमा रहेका एक मात्र भाइ विदुरको २०७२ मंसिर २९ मा सवारी दुर्घटनामा परी ज्यान गएपछि सरिताको जीवनचिन्तन बदलियो। जीवित रहँदा विदुरले सरितालाई सधैं भन्ने गर्थे, ‘दिदी हामीले एकदिन वृद्धाश्रम खोलेर दिनदु:खीको सेवा गर्नुपर्छ है।’ भाइ

लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार १७:२०
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ। आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले संवैधानिक निकायमध्ये लामो इतिहास बोकेको आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवद्र्धन र संवद्र्धन गर्न र मातहतका कार्यालयमा आवश्यकताअनुसार समन्वय,
हिउँमा फसेका ८ जनाको उद्धारका लागि हेलिकप्टर जाँदै

हिउँमा फसेका ८ जनाको उद्धारका लागि हेलिकप्टर जाँदै

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार १७:१७
जुम्लामा जडीबुटी सङ्कलनका लागि पाटन गएका ८ जना हिउँमा फसेर अलपत्र परेका छन्। जिल्लाको तातोपानी गाउँपालिका-७ बारागाउँका आठ जना स्थानीय हिउँ जमेपछि गिडिखोलाको धप्के पाटनमा अलपत्र परेका हुन्। उनीहरूमध्ये ६ महिला र २ पुरुष छन्। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइले हिउँमा फसेकाहरूको उद्धारका लागि पहल भइरहेको जानकारी दिए। ‘हामीले हेलिकप्टरको व्यवस्थापन गरिदिन स्थानीय प्रशासनलाई अनुरो
आज कर्णालीसहित यी प्रदेशमा हिमपात

आज कर्णालीसहित यी प्रदेशमा हिमपात

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार ०८:००
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक
बिहानैदेखि चट्टयाङ्गसहित वर्षा

बिहानैदेखि चट्टयाङ्गसहित वर्षा

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:३०
अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्टयाङ्गसहित हल्का वर्षा भईरहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली
अनियमित खर्च : खाजा भत्तामै करोडौं स्वाहा !

अनियमित खर्च : खाजा भत्तामै करोडौं स्वाहा !

    प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार १४:०६
स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन र मापदण्ड विपरीत जथाभाबी रूपमा बजेट खर्च गर्ने गरेको पाइएको छ । महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार कर्णालीका अधिकांश स्थानीय तहहरूले मनपरी बजेट खर्च गरेको पाइएको हो । जाजरकोटको कुशे गाउँपालिकाले कर्मचारी प्रोत्साहन भत्ता स्वरूप ३ लाख भन्दा बढी रकम खर्च गरेको पाइएको छ । गाउँपालिकाले शिक्

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

    प्रकाशित मितिः १४ फाल्गुन २०८०, सोमबार १८:५२
सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो । आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा