☰ open Loading... 19 April 2024|  

अन्तर्वार्ता

जापानका रेष्टुरेन्टमा दाल, भात र गुन्द्रुकको अचार

जापानका रेष्टुरेन्टमा दाल, भात र गुन्द्रुकको अचार

    प्रकाशित मितिः ६ बैशाख २०८१, बिहीबार १२:३३
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ। राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ। जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्
अन्तरवार्ता ‘सङ्क्रमणकालीन न्यायका आधार कानुनी र राजनीतिक दुवै हुन्’

अन्तरवार्ता ‘सङ्क्रमणकालीन न्यायका आधार कानुनी र राजनीतिक दुवै हुन्’

    प्रकाशित मितिः ३ फाल्गुन २०८०, बिहीबार २०:२०
२८ वर्षअघि, आजैको दिन (२०५२ फागुन १ गते) माओवादीले देशमा जनयुद्ध सुरु गरेको थियो । दशवर्षे जनयुद्ध, ०६२/६३ को आन्दोलन हुँदै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । संविधानसभाबाट आठ वर्षअघि संविधान बनाएर देशमा दुई–दुईपटक तीनै तहको निर्वाचन भइसक्दा पनि शान्तिप्रक्रिया र यसको एउटा अवयव सङ्क्रमणकालीन न्याय टुङ्गिएको छैन । शान्तिप्रक्रिया किन टुङ्गोमा पुगेन र यसमा के उपाय हुन सक्छन् भन्ने
नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ

नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:३१
शुक्रबार मध्यराति ११ः४७ मा गएको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्यो । नगरपालिकाले उपमेयर सरिता सिंहसहित ५४ जनालाई गुमायो । चिकित्सकहरुका अनुसार, घाइतेहरुलाई समयमा अस्पताल ल्याउन नसक्दा समेत बढी मानवीय क्षति भयो । कठिन भौगोलिक अवस्था र भूकम्पपछि पहिरो गएर सडक अबरुद्ध हुँदा समयमा अस्पताल पुर्याउन कतिपय अवस्थामा समस्या भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउ
द्वन्द्वको मनोवैज्ञानिक असर कम गर्न सफल भएका छौँ : डिआइजी ढकाल

द्वन्द्वको मनोवैज्ञानिक असर कम गर्न सफल भएका छौँ : डिआइजी ढकाल

    प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार १५:४३
कर्णाली प्रदेश प्रहरी कार्यालयले वैशाख १ गतेदेखि सुरक्षित कर्णाली विशेष अभियानको सुरुवात गरेको छ। १४ वटा कार्यक्षेत्र र ७८ वटा क्रियाकलाप समेटिएको यो अभियान अन्तर्गत घर–घरमा प्रहरीको फोन नम्वरसहितको स्टिकर टाँस अभियान, पीडित सहायता कक्ष, लागू औषधविरुद्ध लालटिन अभियान, नागरिकमैत्री प्रहरी लगायत छन्। यीनै अभियान सञ्चालन गरेर सुरक्षित कर्णाली बनाउन विशेष भूमिका खेलेको भन्दै प्रहरी प्रधान कार्यालयले प
‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

‘स्पेनबाट एक लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य छ’

    प्रकाशित मितिः ४ आश्विन २०८०, बिहीबार १५:२८
स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसंगको अन्तर्वार्ता   नियुक्ति पाएको एक वर्ष पूरा भएको छ, यसलाई कसरी लिनुभएको छ? म भाग्यमानी कूटनीतिज्ञ हुँ, जसले नेपाल र नेपालीको सेवा गर्ने अवसर दुईपटक पाएँ। प्रत्येक जिम्मेवारी केही चुनौती र केही अवसरसहित आउँछ। त्यसैगरी स्पेनका लागि नेपाली राजदूत भइरहँदा पछिल्लो एक वर्षलाई मैले चुनौती र अवसर दुवैको सम्मिश्रणका रूपमा लिएँ। ओमानको राजदूत
शिक्षा क्षेत्रमा भएका समस्यालाई समाधान गर्न सबैले सहयोग गर्नु पर्छ ःक्याम्पस प्रमुख बिष्ट

शिक्षा क्षेत्रमा भएका समस्यालाई समाधान गर्न सबैले सहयोग गर्नु पर्छ ःक्याम्पस प्रमुख बिष्ट

    प्रकाशित मितिः १२ जेष्ठ २०८०, शुक्रबार ०५:५४
  पछिल्लो समयमा विद्यालय तथा क्याम्पस हरुको नतिजा दिनप्रतिदिन खस्किँदो छ । दैलेखमा शैक्षिक क्षेत्रको विकासमा लागि कस्ता क्रियाकलाप भईरहेका छन् । यिनै विषयहरूमा केन्द्रित रहेर क्याम्पसमा भइरहेका राम्रा कामहरूको निरन्तरता र केहि सुधार गर्नुपर्ने कुराहरू छन् । चामुण्डा कलेजका प्रमुख प्रेम बिष्ट सँग पश्चिम नेपालका कार्यकारी सम्पादक यामराज बिष्टले गरेको कुराकानीको सम्पादित अंश- स्वागत छ
‘महावु उत्कृष्ट पर्यटन केन्द्र हो’

‘महावु उत्कृष्ट पर्यटन केन्द्र हो’

    प्रकाशित मितिः १३ बैशाख २०८०, बुधबार ०५:२८
मंजु पाण्डे, उपाध्यक्ष, महावु गाउँपालिका   पर्यटकीय क्षेत्रको विकासमा पालिकाले केकस्ता योजना बनाएको छ?पर्यटकीय हिसाबले महावु महत्वपूर्ण स्थान हो। महावु लेक प्राकृतिक रूपमा सुन्दर र आफैंमा सम्भावना बोकेको क्षेत्र हो। यहाँ अग्लाअग्ला हिमचुचुरा, विभिन्न रङका लालीगुराँस र पाटनमा विभिन्न प्रकारका बुकी फूलहरूले शोभा बढाएको छ। त्यस्तै थरीथरीका जटिबुटी र भरिभरा
‘दैलेखको विकास र समृद्धि नै मेरो एजेण्डा’

‘दैलेखको विकास र समृद्धि नै मेरो एजेण्डा’

    प्रकाशित मितिः १ कार्तिक २०७९, मंगलवार ०५:१८
    नेकपा (एमाले) दैलेखका अध्यक्ष रविन्द्रराज शर्मा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा पनि दैलेख क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनको समर्थनमा विजयी भएका शर्मा यसपटक पनि चुनावी मैदानमा छन् । शर्मासँग उनको  पुनः उम्मेदवारीको अर्थ, दैलेखको विकास र समृद्धिबारे केन्द्रीत रहेर पश्चिम नेपालका कार्यकारी सम्पादक यमराज बिष्टले कुराकानी गरेका छन् । प्रस्तुत छ
‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

‘कृषि र पर्यटनबाट भगवतीमाईलाई देशभर चिनाउँछौं’

    प्रकाशित मितिः ९ श्रावण २०७९, सोमबार ०५:४९
  दैलेख जिल्लाको पूर्वी भेगमा पर्ने एउटा सुन्दर गाउँपालिका हो भगवतीमाई गाउँपालिका । यो गाउँपालिकामा कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा चर्चित छ । भगवतीमाई गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिकरूपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मध्य–पहाडी लोकमार्ग यस गाउँपालिकाको बिच भएर गएको छ । कृषि उत्पादन अधिकांश कृषकहरुले परम्परागत ढंगले नै लगाई रहेका छन् । यस भेगमा खाद्यान
‘महाबुलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने योजना छ’

‘महाबुलाई पर्यटकीय क्षेत्रको रूपमा चिनाउने योजना छ’

    प्रकाशित मितिः २७ असार २०७९, सोमबार ०५:१६
  महाबु गाँउपालिका, दैलेखकी उपाध्यक्ष मञ्जु कुमारी पाण्डे जनतालाई सेवा प्रवाह गर्न लागि आफु लागि पर्ने बताउँछिन् । जनताको जीवनस्तर सुधार्नको लागि जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि काम गर्न आफु तयार भएको बताउने उपाध्यक्ष पाण्डे जनताको जीवनस्तर परिवर्तन र महाबु गाँउपालिकालाई समृद्ध बनाउन लागि पर्ने उनको प्रतिबद्धता छ । निर्वाचित भईसकेपछि गाउँपालिकाको विकास योजनाहरूका बारेमा, आगामी पाँच वर्