☰ open Loading... 19 April 2024|  

विचार

तर्साउने लालपुर्जा

तर्साउने लालपुर्जा

    प्रकाशित मितिः १० फाल्गुन २०८०, बिहीबार १३:४९
पहिलो पात्र रौतहटस्थित कटहरिया नगरपालिका, वडा नं. ३ बिर्ती चोकैमा छ सानो झुपडी। जुन एक धुर (१६.९३ वर्गमिटर) मा बनेको छ। त्यसैमा बारेर दुई वटा कोठा बनाइएको छ। जहाँ नौ जना बस्छन्। धन्न कान्छो छोरा साउदी गएका छन्, नत्र अझै एकजना थपिन्थे। सुखल राय रहेछन्, जग्गा धनी। तर बितिसकेका। उनकी श्रीमती बेखनियादेवी बिरामी परेकाले हिँडडुल गर्न नसक्ने। नेपालको कानुनअनुसार यो जमिनमा सुखलका दुई छोरा र श्रीमतीक
जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

    प्रकाशित मितिः २१ मंसिर २०८०, बिहीबार १३:१०
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ को रामीडाँडा केन्द्रबिन्दु पारेर ६.८ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिमसहित केही जिल्लाहरूमा जनधनको ठुलो क्षति भयो। सामान्य जीवनयापन गरेर आफ्नो दैनिकी बाँचिरहेका जाजरकोटे जनता अहिले ठुलो समस्यामा छन्। भूकम्प लगत्तै हामी सुर्खेतबाट उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी सङ्घ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र विभिन्न लायन्स क्लबहरूसहित रा
समस्याका चाङमाथि कर्णाली

समस्याका चाङमाथि कर्णाली

    प्रकाशित मितिः ३० कार्तिक २०८०, बिहीबार १८:५२
अभाव र समस्याका चाङबाट कहिल्यै निस्किन नपाएको कर्णाली फेरि भूकम्पले थलिएको छ। कुनै समय राता मान्छेका नाममा दर्जित यहाँका स्थानीयहरू सँग यति बेला काला कथा मात्र बाँकी छन्। यति बेला कर्णाली फेरि रोएको छ। बस्तीहरूमा खाना, नाना र छानाको पिरोलो चुलिएको छ। घर छेउको सरकारसँग जबरजस्त खुसी बनेकाहरू प्रदेश र संघका सरकार सँग पनि असन्तुष्ट बन्न थालेका छन्। गएको साता जाजरकोटमा गएको भूकम्प पछिको दृश्यले केही
बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

बिग्रेकाे राजनीतिमा भूकम्पकाे धक्का

    प्रकाशित मितिः २४ कार्तिक २०८०, शुक्रबार १०:३१
पछिल्लो अवस्थामा एकपछि अर्को राजनीतिक अवस्थाले डरलाग्दा घटनाहरू देखाइरहेछ। जसरी सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, डोटीमा गत असोज १६ र १७ गते गएको भूकम्पले भौतिक क्षति गर्‍यो। सुदूरपश्चिमपछि एक महिना नपुग्दै कर्णाली प्रदेशका रमणीय जिल्लाहरू जाजरकोट र रुकुमपश्चिममा गत शुक्रबार राति आएको भूकम्पका कारण १५३ जनाको दुःखद निधन हुन पुग्यो। जसमा ६० जनाभन्दा बढी बालबालिका छन्। २०० भन्दा बढी मानिस अ
नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ

नलगाडका मेयर भन्छन्– भूकम्प पीडितलाई टेन्ट र भाँडाकुँडा अझै अभाव छ

    प्रकाशित मितिः २३ कार्तिक २०८०, बिहीबार १४:३१
शुक्रबार मध्यराति ११ः४७ मा गएको भूकम्पमा जाजरकोटको नलगाड नगरपालिकाले सबैभन्दा बढी मानवीय क्षति व्यहोर्नुपर्यो । नगरपालिकाले उपमेयर सरिता सिंहसहित ५४ जनालाई गुमायो । चिकित्सकहरुका अनुसार, घाइतेहरुलाई समयमा अस्पताल ल्याउन नसक्दा समेत बढी मानवीय क्षति भयो । कठिन भौगोलिक अवस्था र भूकम्पपछि पहिरो गएर सडक अबरुद्ध हुँदा समयमा अस्पताल पुर्याउन कतिपय अवस्थामा समस्या भएको नगरपालिकाका मेयर डम्बरबहादुर राउ
आहा ! जुम्लाको गुठिचौर उपत्यका

आहा ! जुम्लाको गुठिचौर उपत्यका

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:४३
‘तनाव’, ‘टेन्सन’ जस्ता शब्द धेरैको मुखबाट पटक-पटक सुनिन्छ। खोज्न थालियो भने तनाव छैन भन्ने मानिस भेटाउन मुस्किल पर्छ। सानोतिनो कामको चापदेखि ठुला-ठूला नोक्सानीले मान्छेलाई तनावग्रस्त बनाउँछ। दैनिक मानिसको जीवनमा हुने उतारचढावले पिरोलेको तनावले शरीरको हार्मोनमा पनि उथलपुथल गराइरहन्छ। दैनिक कामकाज, थकान र तनाव बिर्सिएर केही समयका लागि भएपनि एकान्तको खोजीमा हिँड्ने मानिसहरूका लागि उपयुक्त गन्तव्य
प्रकृतिले दिएको, राज्यले चिन्न नसकेको अनुपम उपहार हो ‘कर्णाली’

प्रकृतिले दिएको, राज्यले चिन्न नसकेको अनुपम उपहार हो ‘कर्णाली’

    प्रकाशित मितिः २१ कार्तिक २०८०, मंगलवार १४:३०
कर्णाली सधैँ रोग, भोक, अशिक्षा, गरिबी र विकटताले मात्र चिनिन्छ भन्ने र बुझाउनेले पनि कर्णाली बाहिर पुगेर त्यस्तै बुझाए। कर्णाली बाहिरका मानिसहरूले कर्णालीलाई हेर्ने दृष्टिकोण पनि सोही सरह भयो। तर पछिल्ला दिनहरूमा यसबारे क्रमशः सुधार आउँदै छ। कर्णाली जति विकट छ त्यति नै सुन्दर पनि छ। यहाँको भू–बनोटको प्रचार नभएर मात्रै हो। कर्णालीलाई भू–स्वर्ग भन्दा पनि केही फरक पर्दैन। यहाँ पुगेर अध्ययन गरेकाहर
त्यो दसैंको याद

त्यो दसैंको याद

    प्रकाशित मितिः ६ कार्तिक २०८०, सोमबार १९:१९
'यसपटक खोटोसोट ल्याइदिएन, यसैले काम चलाउने हो।' हाते लाइट र रेडियोमा बजेर अन्तिम अवस्थामा पुगेपछि कुच्याएर फेरि घाममा सुकाएर स्लोमोसनमा बजाउँदा कामै नलाग्ने गिला भएका 'एभरेडी' र 'टाइगर' लेखिएका ब्याट्री घाम सुकाउँदै आमाले भन्नुभयो। आमाले घाममा लस्करै सुकाउनुभएको ब्याट्री हातमा लिँदा भ्यासिलिन जस्तो च्यापच्याप लागेपछि मैले छाब्दीखोला कट्ने गरी मिल्काइदिएँ। एक अध्याय आमाको गाली खाइयो, 'केही

डेंगुबाट जोगिऔं

    प्रकाशित मितिः २७ आश्विन २०८०, शनिबार १३:५७
डेंगुविरुद्ध साधारण कार्य पनि गर्न नसक्दा संक्रमण उच्च भएको हो। डेंगुको संक्रमण देशव्यापी रूपमै फैलिएको छ। संक्रमणले दिनहुँ सयौं व्यक्तिलाई प्रभावित गरिरहेको छ। सर्वसाधारणको जीउज्यान जोखिममा छ। पछिल्लो आठ महिनाको अवधिमा २० जना डेंगु संक्रमितको ज्यान गइसकेको छ। अहिलेसम्म मुलुकका ७६ जिल्लामा संक्रमण फैलिइसकेको छ। ती जिल्लाका ३८ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। संक्रमण कायमै भए पनि
विधायकको मूल जिम्मेवारी कानुन बनाउने होस् : सांसद शर्मा

विधायकको मूल जिम्मेवारी कानुन बनाउने होस् : सांसद शर्मा

    प्रकाशित मितिः २४ आश्विन २०८०, बुधबार १२:०५
नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ। तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ। दैलेखको नारायण नगरपालिका-२ मा २०३९ मंसिर २८ मा जन्मिएकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गरेकी थिइ