☰ open Loading... 19 April 2024|  

बैकबाटै भत्ता
  | १६ चैत्र २०७३, बुधबार ०९:३१

नारायण नगरपालिकाभित्रका लागि सामाजिक सुरक्षा भत्ता लिनका लागि औठा छाप लगाउँदै एक वृद्धा । स्थानीय निकायबाट आर्थिक अनियमितता हुने गुनासो बढेपछि बैंकबाट भत्ता वितरण गरिएको हो ।