☰ open Loading... 19 April 2024|  

मोडल रिना बैंसले मातेपछि… (भिडियोसहित)
  | २९ बैशाख २०७४, शुक्रबार १९:०६

सुर्खेत । मुकेश भट्ट (वासुदेव) ले लोकदोहारी गीति एल्वम वैशालु पाराको अडियो र भिडियो बजारमा ल्याएका छन् । स्वंयम भट्ट र तुल्सी घर्तिमगरको आवाजमा रहेको उक्त गीतमा मोडल रिना थापा र रविन के.सीले अभिनय गरेका छन ।


भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । भिडियो छायाँकन बासु बराल रसम्पादन मिलन बि.क.ले गरेको छन । गायक भट्टका यस अघिका स्याउ पलायो नास्पति वोटैमा÷पागल जस्तै भए भन्दैमा जस्ता थुप्रै गीतहरु चर्चित छन । यो म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । माया पिरतीका शब्द बढी रहेको भिडियोलाई बसिवियालो म्युजिक प्रा.ली. ले बजारमा ल्याएको हो ।