खहरेको सास्ती

        पश्चिम नेपाल सम्वाददाता   |   प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३     1:30:21 PM
 कर्णाली राजमार्ग अन्तरगत टाकुल्ला खोलामा पुल  नबन्दा गाडी चढ्न नसक्दा यात्रुहरु मिलेर तान्दै । खोला नजिक ठुलो ढुंगाले गाडी चढ्नै मुस्किल हुने गर्दछ । यसरी जोखिममा यात्रा गर्न बाध्य कर्णालीबासीको समस्या प्रति सडक कार्यालय निकम्मा बनेको छ । तस्वीर ः पश्चिम नेपाल सम्वाददाता 

कर्णाली राजमार्ग अन्तरगत टाकुल्ला खोलामा पुल  नबन्दा गाडी चढ्न नसक्दा यात्रुहरु मिलेर तान्दै । खोला नजिक ठुलो ढुंगाले गाडी चढ्नै मुस्किल हुने गर्दछ । यसरी जोखिममा यात्रा गर्न बाध्य कर्णालीबासीको समस्या प्रति सडक कार्यालय निकम्मा बनेको छ ।
तस्वीर : पश्चिम नेपाल सम्वाददाता

Leave a comment

Your email address will not be published.


*