संविधान दिवसको वर्षोत्सवमा देउडा गीत

        पुष्पराज भट्टराई । कालिकोट   |   प्रकाशित मितिः सोमवार, अशोज ३, २०७३     8:09:16 PM

kalikot

देउडा गीत गाएर संविधान दिवस मनाउँदै कालीकोटको स्थानीयबासीहरु । दिवसको अवसरमा कालीकोटमा रचना बाचन, साहित्यिक कार्यक्रम लगायतका कार्यक्रम गरिएको छ । साथै सोमबार विहान मान्म बजारमा प्रभातफेरी कार्यक्रमको आयोजना पनि गरिएको थियो ।

Leave a comment

Your email address will not be published.


*