पिङ बाट्ने चटारो

        दैलेख सम्वाददाता   |   प्रकाशित मितिः आइतवार, अशोज २३, २०७३     10:04:01 PM

p1 ping-2

 

 

दैलेखको जगनाथ गाविसको वडा नम्बर ३ पिपलडाँडामा पिङ बाट्दै स्थानीय नागरिक । दशैँमा स्थानीय जंगलमा पाईने बावियोको प्रयोग गरेर पिङ हाल्ने परम्परा रहेको छ । तस्वीर ः पश्चिम नेपाल सम्वाददाता

Leave a comment

Your email address will not be published.


*