पुल नहुँदाको सास्ती

        सुशील खड्का । दैलेख   |   प्रकाशित मितिः बिहिबार, कार्तिक ११, २०७३     11:03:31 AM

अछामको रहफ गाविस जाङ्साका स्थानीय कर्णाली नदीमा जोखममा डुंगा तर्दै । पुल नहुँदा यहाँका स्थानीय नागरिकहरु दैनिक यसरी नै डुंगा तरेर दैलेखको लयाटीविन्द्रासैनी गाविसको पाल्तडा आएर दैनिक उपभोग्य सामग्री खरिद गर्छन् ।

karnali-p1

karnali-p2

karnali-p3

Leave a comment

Your email address will not be published.


*