दैलेख सदरमुकाममा अछाम र सुर्खेतबाट आएर यसरी खेलियो देउसीभैलो (फोटो फिचर सहित)

        दैलेख सम्वाददाता   |   प्रकाशित मितिः आइतवार, कार्तिक १४, २०७३     9:07:03 AM
img_7622

बागीना समुह सुर्खेतबाट दैलेख सदरमुकाममा आएका यूवतीहरु देउसी भैलो खेलेपछि सामुहिक तस्विर पश्चिम नेपालसंग खिचाएका छन् । त्यस्तै उनीहरुले छमछमी नाचेर दैलेख बजारमा रमाईलो गरे । उनीहरुले संस्कृती बचाउनका लागि दैलेख आएको बताए ।

img_7583

त्यस्तै दैलेख सदरमुकाममा अछामबाट समेत देउसीभैलो खेल्न आएका छन् । उनीहरुले ३ दिन दैलेखमै भैली खेल्ने बताए । नया समाजसेवा बाल तथा यूवा क्लव अछामका टोलीले पनि आफ्नै भेषभुषामा दैलेखमा देउसीभैलो खेले ।

img_7594
img_7615

 

Leave a comment

Your email address will not be published.


*