कर्णाली एक्स्पाे २०१६ : चर्चित गायक प्रमाेद खरेल अाज सुर्खेत अाउँदै

        सुर्खेत सम्वाददाता   |   प्रकाशित मितिः शुक्रबार, मंसिर २४, २०७३     5:50:22 PM

सुगम संगीतका चर्चित गायक प्रमाेद खरेल अाज शनिबार सुर्खेत अाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा बिहीवारदेखि शुरु भएको कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा सांगीतिक मनाेरञ्ज दिन गायक खरेल सुर्खेत अाएका हुन् ।

pramod_kharel

 गायक खरेलले गायका सवै गीतहरू चर्चित छन् । म बिना कसै कसैलाई मुश्किल छ पोखरामा बोलको गीतबाट चर्चामा पुगेका गायक खरेलका पछिल्लो समय झुमा झुम्कावाला, हंगामा भो लगायतका पप आधुनिक शैलीका गीत निकै चर्चित मानिन्छन ।

शनिबार चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक हरि विष्टले जानकारी दिए । शनिबारको प्रस्तुतीमा खरेलसहित लाेकदाेहाेरी गायक रामजी खाँड, मिलन अमात्य र रश्मी तामांग लगायतको प्रस्तुती रहने विष्टले बताए ।

Leave a comment

Your email address will not be published.


*