करेन्ट लागेर मृत्यु

        कैलाली   |   प्रकाशित मितिः मङ्लबार, पुस २६, २०७३     6:25:17 PM

कैलाली । कैलालीको पथरैया गाबिसमा २ का जितराम चौधरीको करेन्ट लागेर मंगलवार ज्यान गएको छ । आफ्नै घर नजिकैको खेतमा बोरिङ्गबाट तरकारी चारी रहेको बेलामा बिद्युत सट भएर करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । मृतक चौधरीको सव पोष्टर्माटमको लागि मंगलवार नै सामुदायिक अस्पताल टीकापुर लगिएको छ ।

Leave a comment

Your email address will not be published.


*