पुल नबन्दा सास्ती

        दैलेख पश्चिम नेपाल सम्वाददाता   |   प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३     9:07:51 AM
karnali highway

कर्णाली राजमार्गमा रहेका खहरे खोलामा पुल नबन्दा यात्रुहरुले सास्ती पाउने गरेका छन् । पुल आसपास सडक कच्ची उकालो भएकाले दुर्घटना जोखीम बढी रहेको छ । 

karnali highway2

Leave a comment

Your email address will not be published.


*