Loading... 17 July 2018|   मङ्लबार, साउन १, २०७५

वेथिति

दैलेखको भैरवी गाउँपालिकामाा एमाले–काँग्रेसविच झडप

    प्रकाशित मितिः शनिबार, बैशाख ३०, २०७४       |
दैलेख । यहाँको भैरवी गाँउपालिका –६ पिपलडाँडामा शनिवार साँझ काँग्रेस–एमालेविच झडप भएको छ । निर्वाचन आंचारसहिता विपरित मोटरसाईकलमा मत प्रभावित पार्ने गरि जुलुश गरेको भन्दै रोकेपछि झडप भएको हो ।    एमाले गाँउ पालिका अध्यक्ष प्रेमबहादुर बुढा सहित भएको टोलीलाई रोक्न खोज्दा झडप भएको हो । उम्मेदवार सहित मोटरसाईकलमा आंचारसहिता उल्लघन हुने गरि हिडेको भन्दै काँग्रेस कार्यकर्ताले रोकेका थिए । विवाद बढ्दै जा
बोलेर जीप दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

बोलेर जीप दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

    प्रकाशित मितिः शनिबार, बैशाख ३०, २०७४       |
सुर्खेत । शनिबार भएको बोलेर जीप दुर्घटनामा पाँच जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको लु १ च ७७२९ नम्बरको जीप सुर्खेत–दैलेख सडक खण्डको सिद्धपाइलामा दुर्घटना भएको हो । दुर्घटनामा परि गढीका भीमप्रसाद आचार्य, वीरेन्द्रनगर १ का सवारी चालक टोपबहादुर विक र लालिकाँडाका हक्मित डाँगी गम्भीर घाइते छन् । उनीहरुको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपागञ्ज रिफर गर
सिसि क्यामराले भेटायो सिक्रि

सिसि क्यामराले भेटायो सिक्रि

    प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४       |
दैलेख । बजारमै घाटीबाट खसेर हराएको सिक्रि भेटिएको छ । दैलेखको लोकतान्त्रिक चौक नजिक हराएको सिक्रि सिसि क्यामराले भेटाईदिएको हो । शनिवार साँझ हराएको सिक्रि आईतवार दिउँसो भेटिएको हो । स्थानीय रमा श्रेष्ठले प्रहरीमा सिक्रि हराएको खवर गरेपछि प्रहरीले सिसि क्यामराको सहायताले भेटाउने मान्छेसम्म पुगी, पहिचान गरि सिक्रि फिर्ता गराएको हो । शनिवार हराएपनि आईतवार निवेदन आएपछि सिसि क्यामराको सहायताले हराएको
काँग्रेस सभापति देउवाको पुत्ला दहन

काँग्रेस सभापति देउवाको पुत्ला दहन

    प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४       |
जुम्लामा नेपाली कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला जलाएका छन् । चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका हुन् । कार्यकर्ताले समग्र नेपाली कांग्रेस जुम्लाले चयन गरेका व्यत्तिलाई टिकट नदिएर केन्द्रबाट हस्तक्षेप गरी कान्तिका सेजुवाललाई नगरपालिकाको मेयर पदको टिकट दिएको भन्दै
एमाले मोडमा बस दुर्घटना ३२ यात्रु घाइते

एमाले मोडमा बस दुर्घटना ३२ यात्रु घाइते

    प्रकाशित मितिः शुक्रबार, बैशाख १५, २०७४       |
सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् । रत्नराजमार्गको छिन्छु कोहलपुर सडक खण्डको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा शुक्रवार साँझ बस दुर्घटना भएको हो । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख २८९० नम्बरको बस दुर्घटनाहुँदा बसमा सवार ३२ यात्रु नै घाइते भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ । यी मध्य २० जनाको अवस्था गम्भीर छ भने बाँकी यात्रुको अवस्था सामान्य
जुम्लामा स्थानीय र प्रहरीविच झडप दर्जन बढी घाइते

जुम्लामा स्थानीय र प्रहरीविच झडप दर्जन बढी घाइते

    प्रकाशित मितिः बुधबार, बैशाख १३, २०७४       |
चन्दननाथ नपा–९ बयालकाटियागाउँका स्थानीय र सशस्त्र प्रहरीको झडपहुँदा दर्जन बढी घाइते भएको छन् । तलिउम गाउँ बीच शन्भुनाथ पारिपाल्त भन्ने वनको विषयमा लिएर विवाद भएपछि प्रशासन कार्यालय घेर्न पुगेका स्थानीय माथि प्रहरीले लाठी चार्ज गरेको थियो । सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गर्दा दर्जन बढी स्थानीय घाईते भएको देव गिरीले जानकारी दिए । प्रशासनमा न्यायका लागि आएको बेला प्रहरीले लाठी चार्ज गर्नु दु
अनुमति नलिई ११ विद्यालय सञ्चालनमा

अनुमति नलिई ११ विद्यालय सञ्चालनमा

    प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४       |
सल्यान । जिल्लामा अनुमति नलिएर ११ विद्यालय सञ्चालनमा रहेको पाइएको छ । जिल्लाका विभिन्न स्थानमा प्राथमिक तहका निजी विद्यालय अनुमति नलिएर सञ्चालन भइरहेको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । अनुमति नपाएका कक्षामा विद्यार्थीलाई पढाउँदा त्यसको मान्यता नहुने भएकाले विद्यार्थीलाई समस्या हुने जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । “विद्यालय सञ्चालनका लागि पूरा गर्नुपर्ने सबै प्रक्रिया पू
मट्टीतेल भण्डारण गर्ने ट्यांकी प्रयोगविहीन

मट्टीतेल भण्डारण गर्ने ट्यांकी प्रयोगविहीन

    प्रकाशित मितिः आइतवार, बैशाख १०, २०७४       |
धनगढी । पेट्रोलियम पदार्थ भण्डारण गर्न बेला बखत ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा छ । सात लाख ६० हजार लि क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए पनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले बताउनुभयो । “निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भय
बाढीपीडितलाई ३२ करोड बाँडियो, ४७ परिवार पालमै

बाढीपीडितलाई ३२ करोड बाँडियो, ४७ परिवार पालमै

    प्रकाशित मितिः बुधबार, चैत्र ३०, २०७३       |
बर्दिया । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुन सकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोबास गरिरहेका ४७ घरपरिवारका करिब ३०० जना नागरिक विस्थापित भएका हुन् । अरबौँ रुपैयाँ राहत बाँडिए पनि बाढीबाट घरबारविहीन भई शिविरमा बसेका पीडितको व्यथा उस्तै छ । त्यतिबेला आएको विनाशकारी बाढीका कारण बर्दियामा ३४ जनाले

तीन दिनदेखि रुकुमवासी फोेन सेवाबाट वञ्चित

    प्रकाशित मितिः सोमवार, चैत्र २८, २०७३       |
रुकुम । यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा परेका छन् । चट्याङका कारण जिल्लामा सञ्चालन भएका जिएसएम, सिडिएमए र ल्यान्डलाइन फोन सेवा अवरुद्ध भएको दूर सञ्चार कार्यालय रुकुमले जानकारी दिएको छ । नेपाल टेलिकमका सबै फो
error: Content is protected !!