Loading... 22 September 2018|   शनिबार, अशोज ६, २०७५

वेथिति

विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालावन्दी, विद्यार्थी नेता शाहीलाई धम्की

विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालावन्दी, विद्यार्थी नेता शाहीलाई धम्की

    प्रकाशित मितिः आइतवार, असार ४, २०७४       |
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको काठमाडौंस्थित सम्पर्क कार्यलयमा पनि विद्यार्थीहरुले तालावन्दी गरेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय पदाधिकारीहरुको सहभागीतामा सम्पर्क कार्यालयमा आइतबार तालावन्दी गरेका हुन् । याे पनि पढ्नुहाेस् । विद्यार्थी नेता शाहीलाई विश्वद्यालयबाट निष्काशन गर्ने निर्णय विद्यार्थी नेता शाहीलाई निष्काशन गर्ने निर्णयको सात दलद्वारा विरोध नेविसंघको केन्द्रीय टोल
बजारमै डुब्छ बस

बजारमै डुब्छ बस

    प्रकाशित मितिः शुक्रबार, असार २, २०७४       |
दैलेख । दैलेख सदरमुकामस्थित नयाँबजारमा गाडी नै डुब्ने खाल्डा । त्यसमा पनि वरपर हिलाम्मे सडक । नागरिक मात्रै होईन् सवारी समेत चल्न गाह्रो । बजारका ब्यवसायीहरु पसलदेखी बाहिर निश्किनै सकस । जहाँ त्यही हिलो नै हिलो । खेतको ब्याडभन्दा कम छैन् दैलेख सदरमुकामको हिलो । दिनहुँ जनप्रतिनिधिदेखी कर्मचारी सर्वसाधारण त्यही सडक किनारा भएर ओहोरदोहोर गर्छन् । तर, समाधानको उपाय कतैबाट हुँदैन् । देखे नदेखेझै गर्छ
लाठीले हानेर श्रीमतीको हत्या

लाठीले हानेर श्रीमतीको हत्या

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४       |
सुर्खेत । ग्याँसको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीय श्रीमती पद्मा बुढाको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी निशान थापाका अनुसार ग्यासको चुल्हो किन्ने विषयमा विवाद हुँदा शुक्रबार साँझ पाँच बजेतिर उनीहरुबीच विवाद भएको थियो । ‘दुवै रक
प्रयोगमै नआएर थला पर्यो ‘दमकल’

प्रयोगमै नआएर थला पर्यो ‘दमकल’

    प्रकाशित मितिः आइतवार, जेष्ठ २८, २०७४       |
दैलेख । साढे ३ वर्षदेखी थन्काईएको दमकल बिक्रिएको छ । नारायण नगरपालिकाले खरिद गरेर ल्याए यता आगजनीका कुनै पनि घटनामा प्रयोग नभएको दमकलको ईन्जिन विक्रिएको हो । चर्को कमिशनमा गुणस्तरहिन दमकल खरिद गरिएकाले प्रयोग नहुँदै दमकल विक्रिएको हुनसक्ने आंशका नगरबासीहरुले गरेका छन् । नगरपालिकाले दमकल ल्याएयता बेला बेलामा कार्यालय प्रयोजनका लागि पानी बोक्ने बाहेक प्रयोगविहिन नै भयो । तर, प्रयोगविहिन दामकलको ए
म्यादीको तलब–भत्ताबाट कमिशन खादै सुर्खेत प्रहरी

म्यादीको तलब–भत्ताबाट कमिशन खादै सुर्खेत प्रहरी

    प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४       |
सुर्खेत : पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादीहरुबाट सुर्खेत प्रहरीले मोटो रकम कमिशन खान खोजेपछि हंगामा भएको छ । गृह मन्त्रालयले तोकेको सेवा–सविधाभन्दा निकै कम तलब, भत्ता दिएर बिदाई गर्न थालेपछि म्यादी प्रहरीहरु आन्दोलनमै उत्रिएर भण्डाफोर गरेपछि हंगामा मच्चिएको हो । प्रहरीले आफूहरुको गुनासो सुनुवाइ नगरेको भन्दै बिहीबार म्यादी प्रहरीहरुले जिल्ला प्रशासनमा धर्ना समेत
चितुवाको छालासहित सुर्खेतमा एक पक्राउ

चितुवाको छालासहित सुर्खेतमा एक पक्राउ

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४       |
सुर्खेत । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहिबार विहान चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । सदरमुकाम वीरेन्द्रनगरदेखि पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–१३ गुमीका गान्धी अर्याललाई प्रहरीले पक्राउ गरेको हो । अर्यालले कोठामा सजाएर राखेको अवस्थामा ६ फिट ५ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको चितुवा छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी
प्रहरी कार्यालयमा पानीको हाहाकार

प्रहरी कार्यालयमा पानीको हाहाकार

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ११, २०७४       |
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लामा लामो समयदेखि पानीको हाहाकार भएको छ । द्वन्द्वकालमा भत्केको जिल्ला प्रहरी कार्यालय जुम्ला पुनःनिर्माण हुँदाको बेलादेखि खानेपानीको व्यवस्थापन नगरिँदा यो समस्या बढ्दै भएको हो । हाल २ सयको सख्यामा प्रहरी जनशक्ति बहाल रहेको र बेलाबेलामा बढ्दै जाने गरेको तर खानेपानीको समस्या हुने गरेको प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए । ‘यो समस्या समाधानका लागि हामील
सुर्खेतको साउनेपानीमा प्रहरी सवार गाडी दुर्घटना

सुर्खेतको साउनेपानीमा प्रहरी सवार गाडी दुर्घटना

    प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४       |
सुर्खेत । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् । सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) मंगलबार विहान दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिए । जिप अनियन्त्रित हुँदा दुर्घटना भएको

दैलेखको भैरवी गाउँपालिकामाा एमाले–काँग्रेसविच झडप

    प्रकाशित मितिः शनिबार, बैशाख ३०, २०७४       |
दैलेख । यहाँको भैरवी गाँउपालिका –६ पिपलडाँडामा शनिवार साँझ काँग्रेस–एमालेविच झडप भएको छ । निर्वाचन आंचारसहिता विपरित मोटरसाईकलमा मत प्रभावित पार्ने गरि जुलुश गरेको भन्दै रोकेपछि झडप भएको हो ।    एमाले गाँउ पालिका अध्यक्ष प्रेमबहादुर बुढा सहित भएको टोलीलाई रोक्न खोज्दा झडप भएको हो । उम्मेदवार सहित मोटरसाईकलमा आंचारसहिता उल्लघन हुने गरि हिडेको भन्दै काँग्रेस कार्यकर्ताले रोकेका थिए । विवाद बढ्दै जा
बोलेर जीप दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

बोलेर जीप दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

    प्रकाशित मितिः शनिबार, बैशाख ३०, २०७४       |
सुर्खेत । शनिबार भएको बोलेर जीप दुर्घटनामा पाँच जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख जाँदै गरेको लु १ च ७७२९ नम्बरको जीप सुर्खेत–दैलेख सडक खण्डको सिद्धपाइलामा दुर्घटना भएको हो । दुर्घटनामा परि गढीका भीमप्रसाद आचार्य, वीरेन्द्रनगर १ का सवारी चालक टोपबहादुर विक र लालिकाँडाका हक्मित डाँगी गम्भीर घाइते छन् । उनीहरुको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपागञ्ज रिफर गर
error: Content is protected !!