Loading... 24 April 2018|   मङ्लबार, बैशाख ११, २०७५

देश

एकसय अठासी बालबालिका संरक्षणविहीन

एकसय अठासी बालबालिका संरक्षणविहीन

    प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७३       |
जिल्लामा बाबुआमा दुवै नभएका वा पारिवारिक संरक्षणविहीन अवस्थामा रहेका बालबालिका एकसय ८८ जना रहेको जिल्ला बालकल्याण समिति, रोल्पाले जनाएको छ । यसरी परिवारमा वयस्क व्यक्ति नभई बालबालिका मात्र रहेका ६ बालिका र चार बालक गरी १०, आफन्तको संरक्षणमा रहेका ८९ बालिका र ८७ बालक गरी एक सय ७६ र कपिलवस्तु चितवन, काठमाडौँ तथा बर्दिया जिल्लाका बालगृहमा रहँदै आएका बालिका आठ र बालक तीन गरी जम्मा ११ जनासहित गर
सुर्खेत महासंघले गरेको निर्णयप्रति असन्तुष्टि, एकलाैटी निर्णय गरेकाे पत्रकार संगठनकाे अाराेप

सुर्खेत महासंघले गरेको निर्णयप्रति असन्तुष्टि, एकलाैटी निर्णय गरेकाे पत्रकार संगठनकाे अाराेप

    प्रकाशित मितिः शुक्रबार, मंसिर ३, २०७३       |
नेपाल पत्रकार महासंघ सुर्खेतले शुद्विकरण अभियान अन्र्तगत सुर्खेत जिल्लामा रहेका नब्बे जना पत्रकारहरुलाई विदाइ गर्ने निर्णय गरि केन्द्रमा पठाएको छ । जिल्ला भित्र रहेका राजनीति क्षेत्रमा क्रियाशील र अन्य कुनै व्यवसाय गरि बसेका पत्रकारहरुलाई शुद्विकरणका नाममा विदाइ गर्ने निर्णय एकलौटी, बदनियतपूर्ण र राजनीतिक पूर्वाग्रह साध्ने उदेश्य अनुरुप गरिएको महासंघकै सदस्यहरुले आरोप लगाएका छन् । शुद्विकरण अभि
संविधान संशोधनबारे तीन दल सहमति नजिक

संविधान संशोधनबारे तीन दल सहमति नजिक

    प्रकाशित मितिः बिहिबार, मंसिर २, २०७३       |
संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका नेताहरुले दाबी गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसदमा दर्ता गर्ने सहमति बनेको छ । तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्त
भारतबाट फर्कदै गर्दा बाटाेमै हत्या

भारतबाट फर्कदै गर्दा बाटाेमै हत्या

    प्रकाशित मितिः बिहिबार, मंसिर २, २०७३       |
इलाका प्रहरी कार्यालय, सुलिचौर, रोल्पाले ज्यान मारेको आरोपमा दुईजना रोल्पाली युवालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गजुल–२ काभ्राका १८ वर्षीय दीपक सुवेदी र सोही स्थानका २३ वर्षीय जीतबहादुर थापा रहेका छन् । कात्तिक २६ गते मिझिङ–२ कझिङ, रोल्पामा गजुल–२ काभ्राका ३४ वर्षीय रेगबहादुर सुवेदीको शव बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । पैसाको मोहमा परी उनीहरुले नै सुव
कार्यालय प्रमुखकाे दादागिरी, कार्यालय सहयाेगीलाइ मानसीक यातना दिएकाे खुल्याे

कार्यालय प्रमुखकाे दादागिरी, कार्यालय सहयाेगीलाइ मानसीक यातना दिएकाे खुल्याे

    प्रकाशित मितिः बुधबार, मंसिर १, २०७३       |
आफनै महिला कार्यालय सहयोगीलाई जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय दैलेखका प्रमुख सुर्यप्रसाद भुसालले मानसीक यातना दिएर कार्यालयबाटै निकालेको आरोप लागेको छ । गत भादौ महिनादेखी कार्यालयमा कार्यालय सहयोगीको पदमा नियूक्त पाएकी रञ्जना थापाले आफुलाई काम गर्दागदै पनि बारम्वार मानसीक यातना दिएर जागिरबाट निकालिएको बताएकी छन् । पौषसम्म काम गर्ने नियुक्तीपत्र भएपनि कार्यालय प्रमुखले आफुलाई टर्चर गरेर निक
२८ डोल्पाली बालबालिका सुर्खेतमा अलपत्र

२८ डोल्पाली बालबालिका सुर्खेतमा अलपत्र

    प्रकाशित मितिः बुधबार, मंसिर १, २०७३       |
काठमाडौँ लगिँदै गरेका उपल्लो डोल्पाका २८ बालबालिका सुर्खेतमा अलपत्र परेका छन् । उत्तरी डोल्पाको तिन्जे गाविसका ती बालबालिकालाई लामा ज्ञान दिने भन्दै काठमाडौँ लगिँदै थियो । उनीहरुलाई गत आइतबार सुर्खेतको छिन्चुबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका बालबालिका पाँच वर्षदेखि १५ वर्षमुनिका छन् । अभिभावकको मन्जुरीबिना काठमाडौँ लगिँदै गरेको अवस्थामा बालबालिकालाई नियन्त्रणमा लिइएको प्रहरी
समाचार टिप्पणी : मुन्ना भाई एम.वि.वि.एस. विश्वविद्यालय !

समाचार टिप्पणी : मुन्ना भाई एम.वि.वि.एस. विश्वविद्यालय !

    प्रकाशित मितिः बुधबार, मंसिर १, २०७३       |
सबैले भन्ने गरेको एउटै शब्द हो ‘शिक्षामा राजनीति हुनु हुदैन ।’ शिक्षा जस्तो पवित्र क्षेत्रमा हुने राजनीतिले बाल÷युवा पुस्ताको भविष्य अन्धकार बनाउँछ । भविष्यमा देशको वागडोर सम्हाल्नु पर्ने युवा पुस्ताले विकृत राजनीतिक अवस्थाका कारण राम्रो शिक्षा नपाई प्रतिस्पर्धी जनशक्ति कठिन छ । प्रतिस्पर्धी जनशक्ति तयार हुन शिक्षा प्रदान गरिने संस्थाहरु निस्कंटक चलिरहनु पर्दछ । प्रथम र दोस्रो विश्वका देशहर
सम्बन्ध विच्छेदको डरलाग्दो अवस्था, वर्षेनी करिब ३ सय मुद्दा अदालतमा

सम्बन्ध विच्छेदको डरलाग्दो अवस्था, वर्षेनी करिब ३ सय मुद्दा अदालतमा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७३       |
दुई व्यक्तिहरू मध्ये (एक महिला र एक पुरुष )को सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध नै विवाह हो । विवाहले दुइ परिबार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । यसले एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरणको काम समेत गर्दछ । मानिस जन्मन्छ, युवा अवस्थामा प्रवेश गर्छ र त्यसपछि विस्तारै बुढेसकाल हुदै जीवनको इहलीला समाप्त गर्छ । जीवन समाप्त हुदै गर्दा उसले आफ्नो सन्
साली भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

साली भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७३       |
थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ । गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जा
न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन मङ्सिरदेखि

न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे अनुगमन मङ्सिरदेखि

    प्रकाशित मितिः मङ्लबार, कार्तिक ३०, २०७३       |
सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० कार्यान्वयन भए-नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ । समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन बारे गुनासो आएपछि अनुगमन गर्ने तयारी गरिएको समितिका अ
error: Content is protected !!