☰ open Loading... 20 April 2024|  

देश

एघार वर्षिय बालककाे पीडा ‘पाँचै अाैंला सुक्दै झर्न थाले, ६ लाख नि सकियाे तर सन्चाे भएन’

एघार वर्षिय बालककाे पीडा ‘पाँचै अाैंला सुक्दै झर्न थाले, ६ लाख नि सकियाे तर सन्चाे भएन’

    प्रकाशित मितिः १३ माघ २०७४, शनिबार १८:२९
सुर्खेत । नसा सम्बन्धी रोगले हातका पाँचै औंलाहरु क्रमश सुक्दै गएपछि एक बालक थलिएका छन् । कालिकोट सान्नीत्रिवेणी गाउँपालिका–९ का ११ वर्षिय रविन्स बुढा उपचार गर्ने रकम नहुँदा थलिएका हुन् । पाँच महिना अघिदेखि बुढाका बायाँ हातका औंलाहरु सुक्दै गएका छन् । नसा साँघुरो हुँदा रगत सञ्चारमा समस्या (भाष्काेलाइटिस) भएपछि हातका औंला सुक्दै गएको उनका बुवा अशोक बुढाले जानकारी दिए । छोराको उपचारका लागि कोहलपुर
सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय

सबै प्रदेशमा सिटिइभिटीका नमूना प्राविधिक शिक्षालय

    प्रकाशित मितिः १३ माघ २०७४, शनिबार ०८:१०
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ले सातै प्रदेशमा अधिकारसम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । सिटिइभिटीले शुक्रबार आयोजना गरेको ‘संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्’ विषयको अन्तक्र्रियामा सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले सिटिइभिटीले सञ्चालन गर्ने कार्यक्रमको गुणस्तर अभ
अर्थ मन्त्रालयले भन्यो – बृद्धभत्ता र भूकम्पपीडितलाई दिने बजेट छैन

अर्थ मन्त्रालयले भन्यो – बृद्धभत्ता र भूकम्पपीडितलाई दिने बजेट छैन

    प्रकाशित मितिः १२ माघ २०७४, शुक्रबार १५:५४
काठमाडौं । कामचलाउ सरकारले जाँदाजाँदै गरिरहेका निर्णयहरु राजनीतिक स्टन्टमात्र भएको अर्थ मन्त्रालयका उच्च अधिकारीहरुले बताएका छन् ।  तालुकवाला अर्थमन्त्रालयसँग कुनै सहमति नलिई मन्त्रिपरिषद बैठकबाट गरिएका अर्बौं रुपैयाँ भार पर्ने निर्णयहरु चालु आर्थिक वर्षमा कुनै हालतमा कार्यान्वयन हुन नसक्ने अर्थ स्रोतले जनाएको छ । धमाधम लोकप्रियता आर्जन हुने खालका निर्णयहरु राजनीतिक रुपमा गरिदिने तर कार्यन्वयन

तीन लाख अनियमितता गर्ने प्रधानाध्यापकमाथि छानबिन

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १७:३८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख २२ हजार २ सय चालिस रुपैयाँ सतहत्तर पैंसा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकमाथि छानविन सुरु गरेको छ। विद्यालयको भवन र शौचालय निर्माणमा अनियमिता गरेको आरोपमा सुनसरी बर्जु गाउँपालिका ५ स्थित श्री महेन्द्र आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्यापक विनोदकुमार गौतममाथि छानविन थालिएको हो। छानविन सुरु गरिएको आयोगले जनाएको छ।
सरकारविरुद्ध ११ बुँदामा एमालेको आक्रोश 

सरकारविरुद्ध ११ बुँदामा एमालेको आक्रोश 

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १७:३३
काठमाडौं स् काम चलाउन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णयप्रति एमालेले आपत्ति जनाएको छ । बिहीबार साँझ पार्टी मुख्यालमा पत्रकार सम्मेलन गर्दै एमालेले काम चलाउन सरकारले गरेका सबै निर्णय उल्टाउने चेतावनी दिएको हो । वर्तमान कामचलाउ सरकारले मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकारात्मक प्रभाव पार्ने गरी गरिरहेका कतिपय निर्णय, लिइरहेका नीति र कदमहरुका बारे
उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए शपथ

उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए शपथ

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १६:२६
काठमाडौं । उच्च अदालतका नवनियुक्त ४ जना मुख्य न्यायाधीशले विहीबार पद तथा गोपनीयतको शपथ लिएका छन् । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले नवनियुक्त मुख्य न्यायाधीशहरु नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई शपथ गराएका हुन् । शपथ लगत्तै मुख्य न्यायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, स

देशभरका १६ हजार युवालाई तालीम दिइने

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १५:२०
  काठमाडौँ  । व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ । आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको उक्त तालीम दिन थालेको
६५ वर्षे वृद्धभत्ताः कांग्रेसलाई काइदा, देशलाई बेफाइदा !

६५ वर्षे वृद्धभत्ताः कांग्रेसलाई काइदा, देशलाई बेफाइदा !

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १५:१५
काठमाडौं । अर्थविदहरुको भनाइ मान्ने हो भने राज्यले जीवन धान्न अप्ठेरोमा परेका नागरिकलाई सामाजिक सुरक्षा दिनैपर्छ । तर, नेपाल राजनीतिक दलहरु पछिल्लो समयमा सामाजिक सुरक्षामा यति उदार देखिँदैछन् कि यसले भविश्यमा देशको अर्थतन्त्रलाई नै डामाडोल पार्न सक्ने विश्लेषण हुन थालेको छ । भर्खरै वर्तमान सरकारले दीर्घकालीनरुपमा राज्यलाई ठूलो आर्थिक थोपरिन सक्ने सामाजिक सुरक्षा भत्ताबारे नयाँ निर्णय लियो । त्य
घर बनाउँदै हुनुहुन्छ रु अब एसएमएसबाटै जानकारी लिनुहोस्

घर बनाउँदै हुनुहुन्छ रु अब एसएमएसबाटै जानकारी लिनुहोस्

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १२:३९
काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश ९एसएमएस०बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ । यही माघ
प्रधानमन्त्री देउवाले भने-एक इन्च नेपाली भूमी भारतलाई छोड्दिन

प्रधानमन्त्री देउवाले भने-एक इन्च नेपाली भूमी भारतलाई छोड्दिन

    प्रकाशित मितिः ११ माघ २०७४, बिहीबार १२:३३
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमी भारतलाई नछोड्ने बताएका छन् । पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् । प्रधानमन्त्रीलाई उदृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने,’हामीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमा