☰ open Loading... 19 April 2024|  

देश

सरकारकाे निर्णय विरुद्ध सर्वोच्चमा रिट हाल्ने चेतावनी

सरकारकाे निर्णय विरुद्ध सर्वोच्चमा रिट हाल्ने चेतावनी

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १८:०३
दाङ । उच्च अदालत तुलसीपुरका कानुन ब्यबसायीहरुले माघ ३ गतेको सरकारको निर्णय  बिरुद्ध सर्बोच्च अदालतमा रिट हाल्ने चेतावनी दिएका छन।   उच्च अदालत बार एशोसीयसन  शुक्रबार बसेको बैठकले प्रदेश मुकाम उच्च अदालत स्थापना भएकै स्थानमा तोक्नुपर्ने कानुनी ब्यबस्था हुदा हुदै अन्यत्र घोषणा गरेको बिरुद्धमा सर्बोच्चमा रिट दायर गर्ने निर्णय गरिएको बारका अध्यक्ष बिजय पौड्ेलले जानकारी दिए । कानुन ब्यबसायी बिष्णुमणी
राजधानीको माग गर्दै अदालत घेराउ

राजधानीको माग गर्दै अदालत घेराउ

    प्रकाशित मितिः ५ माघ २०७४, शुक्रबार १४:२५
पार्वति वस्नेत, दाङ । प्रदेश नं. ५ को राजधानी दाङ बनाउनु पर्ने माग राख्दै आन्दोलनको तेश्रो दिन आज (शुत्रबार) जिल्ला अदालत घेराउ गरेका छन । प्रदेश नम्बर ५ को राजधानी रुपन्देही घोषणा गरिएपछि आक्रोशित दंगालीरुको बन्दका कारण आज पनि विहानै देखि यातायात, सेवा ठप्प हुदाँ दाङको जनजिवन प्रभावित बनेको छ । साथै आज बन्दको तेसा्रे दिन दाङमा आन्दोलनरत प्रादेशिक राजधानि सरोकार संघर्ष समितिले सरकारी कार्य
मापदण्ड विचार नगरी अस्थायी मुकाम र प्रमुख तोकिए

मापदण्ड विचार नगरी अस्थायी मुकाम र प्रमुख तोकिए

    प्रकाशित मितिः ४ माघ २०७४, बिहीबार ०७:३४
काठमाडौं । लामो रस्साकस्सीपछि सरकारले प्रदेशको अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम निर्धारण गर्दै सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले नियुक्ति गरेपछि मात्रै प्रदेश प्रमुखहरूले आफ्नो जिम्मेवारी वहन गर्न पाउनेछन् । सरकारले प्रदेश १ को विराटनगर, प्
प्रदेश ६ काे प्रमुखमा खनाल, प्रदेश ५ काे अस्थायी राजधानी रूपन्देही

प्रदेश ६ काे प्रमुखमा खनाल, प्रदेश ५ काे अस्थायी राजधानी रूपन्देही

    प्रकाशित मितिः ३ माघ २०७४, बुधबार १७:४९
काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको छ । बुधवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेको हो । प्रदेश नम्बर ६ काे प्रमुखमा दुर्गाकेशर खनाललार्इ सरकारले ताेकेकाे छ । प्रदेश ६ को प्रमुख नियुक्त भएका खनाल कांग्रेसका पुराना नेता हुन्त । सरकारले प्रदेश पाँचकाे अस्थायी राजधानी रूपन्देही कायम गरेकाे छ । यस्तै,
के गरे पूर्व राजा ज्ञानेन्द्र शाहले सुर्खेतमा ? (फाेटाेफिचर)

के गरे पूर्व राजा ज्ञानेन्द्र शाहले सुर्खेतमा ? (फाेटाेफिचर)

    प्रकाशित मितिः ३ माघ २०७४, बुधबार १४:३०
सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले देउती बज्यै मन्दिरमा विशेष पूजा गरेका छन् । नेपालगञ्जबाट बुधबार विहान साढे ११ बजे वीरेन्द्रनगर अाएका शाहले देउती बज्यै मन्दिरमा करिव १५ मिनेट पूजा गरेका हुन् । एक महिनादेखी पश्चिम नेपालकाे भम्रणमा रहेका पूर्व राजा शाहकाे वीरेन्द्रनगरमा समर्थकहरूले भव्य स्वागत गरेका थिए । देउती बज्यै मन्दिर परिसरमा पूजा गरेपछि शाहले वीरेन्द्रनगर बजारकाे अवलाेकन गरेका थिए । अा
‘प्रदेश ६ र ७ भुकम्पको उच्च जोखिममा’

‘प्रदेश ६ र ७ भुकम्पको उच्च जोखिममा’

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार १७:१५
सुर्खेत ।   प्रदेश नम्बर ६ र ७ भुकम्पको उच्च जोखिममा रहेको भुकम्प दिवसमा तथ्य सार्वजिनक गरिएकाे छ । २० औँ भुकम्प दिवसकाे अवसरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले अायाेजना गरेकाे कार्यक्रममा  प्रदेश ६ र ७ भुकम्पकाे उच्च जाेखिममा रहेकाे बताइएकाे हाे ।  हिमाली क्षेत्र हुनु र अधिकाँश संरचना भुकम्प मापदण्ड विपरित रहेकाले यस क्षेत्रका संरचना भुकम्पकाे जाेखिममा रहेकाे भुकम्प मापन केन्द्र सुर्खेतका रत्नम
सेवाग्राहीलाई झन् सास्ती

सेवाग्राहीलाई झन् सास्ती

    प्रकाशित मितिः २ माघ २०७४, मंगलवार ०७:४५
जाजरकोट ।  त्रिवेणी नलगाड नगरपालिका–६ गर्छिनाका खडे पुन नागरिकताको सिफारिस लिन अघिल्लो हप्ता १ घण्टा हिँडेर भारगाउँस्थित वडा कार्यालय पुगे । तर, कार्यालयमा ताला झुन्डिएको थियो । त्यसपछि उनी २ घण्टा हिँडेर वडाध्यक्ष पूर्णबहादुर खडकाको थाप्लास्थित घरमै पुगे । खड्काले वडा कार्यालयको खाली लेटरप्याडमा हस्ताक्षर गरी छाप लगाइदिए । अनि उनलाई दल्ली पुगेर वडासचिवद्वारा सिफारिस लेखाउन भन्दै कागज थमाए । पु
माघीमा रम्दैछन् दाङका थारुबस्ती

माघीमा रम्दैछन् दाङका थारुबस्ती

    प्रकाशित मितिः १ माघ २०७४, सोमबार ०८:२५
  तुलसीपुर ।  युवती घर लिपपोतमा व्यस्त छन्, पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य आइतबार यहाँका प्रायः सबै थारु बस्ती मा देखिएको थियो ।  थारुगाउँमा थारु समुदायका महिला तथा पुरुष आआफ्नै काममा व्यस्त देखिन्थे । पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अन्य काममा व्यस्त देखिन्थे भने महिला रोटी पकाउनेदेखि लिएर दुनाटपरी खुट्नमै व्यस्त थिए ।
कसरी मनाइन्छ माघे संक्रान्ति ?

कसरी मनाइन्छ माघे संक्रान्ति ?

    प्रकाशित मितिः ३० पुष २०७४, आईतवार १९:१०
सुर्खेत । माघे संक्रान्ति पर्व, देशभर स्नान, दानलगायत विभिन्न धार्मिक कार्य गरी (साेमबार) मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । याे दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने गरिन्छ । थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । माघे संक्रान्तिकाे दिन कमैयाबाट मुक्त हु
पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेत आउँदै

पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेत आउँदै

    प्रकाशित मितिः ३० पुष २०७४, आईतवार १८:०८
सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाह सुर्खेत आउने भएका छन् । पश्चिम नेपालको भम्रणमा रहेका शाह देउती बज्यै मन्दीरको दर्शन गर्न सुर्खेत आउन लागेका हुन् । माघ ३ गते मंगलवार विहान ११ बजे देउती बज्यै मन्दिरमा पूर्वराजा शाहले विशेष पूजा गर्ने कार्यक्रम तय भएको संयोजक बलभद्र भारतीले जानकारी दिए । उनले पूर्व राजाको स्वागत गर्न समिति गठन गरिएको बताए । भारती नै संयोजक रहेको ६५१ सदस्यीय समितिको सदस्यहरु