Loading... 20 January 2018|   शनिबार, माघ ६, २०७४

शिक्षा

मुलुकको शिक्षाको यथार्थ तस्विर : शिक्षकको तलब मासिक रु एक हजार !

    प्रकाशित मितिः शुक्रबार, पुस २१, २०७४       |
कञ्चनपुर । विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ । तर कञ्चनपुरको पुनर्वास नगरपालिका–८, मोतियाफाँटामा रहेको नवदुर्गा आधारभूत विद्यालयमा पढाउँदै आउनुभएकी एकजना शिक्षिकाले मासिक रु एक हजार तलब पाउने गरी पढाउँदै अाएकी छिन ।   विद्यालयको आन्तरिक स्रोत न्यून भएपछि विद्यालयका निजी स्रोतका शिक्षिका युगमाया शा
मुगुमा सिकाई मेला

मुगुमा सिकाई मेला

    प्रकाशित मितिः शुक्रबार, पुस १४, २०७४       |
मुगु । गमगढीमा जिल्ला स्तरीय शैक्षिक मेला सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय मुगुको समन्वयमा, युनिसेफ नेपाल र बिश्व शिक्षाको आर्थिक प्राबिधिक सहयोगमा ,कणाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्रको आयोजनमा सो मेला गरिएको हो । जिल्लाका ८० वटा विद्यायलयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन भएको छ । जिलामा शैक्षिक स्तर दिन प्रतिदिन खस्कदै गएको अबस्थामा पढाई मलाले थप बल दिने कक्षा १ दे
नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

    प्रकाशित मितिः बुधबार, पुस १२, २०७४       |
बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ । विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरस
‘म्यादी प्रहरीलाई कृषि प्रहरी बनाउन सुझाव’

‘म्यादी प्रहरीलाई कृषि प्रहरी बनाउन सुझाव’

    प्रकाशित मितिः मङ्लबार, पुस ११, २०७४       |
सुर्खेत । म्यादी प्रहरीलाई कृषि प्रहरी बनाउन एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम नीति २०६९ परिसंवाद प्राप्त भएका सुझावहरु विषयक मंगलबार वीरेन्द्रनगरमा आयोजित १ दिने अभिमुखिकरण कार्यक्रमका सहभागि यस्तो सुझाव दिएका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै अमरज्योति मावि नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले भुगोल, हावापानी, जनताको सीप र क्षमता आदि हेरेर स्
आर्थिक अभावले मदरसा बन्द

आर्थिक अभावले मदरसा बन्द

    प्रकाशित मितिः मङ्लबार, पुस ११, २०७४       |
दैलेख । दैलेखको मुस्लिम बस्तीका बालबालिकाका लागि खोलिएको मदरसा आधारभूत विद्यालयमा आर्थिक अभावका कारण तीन महिनादेखि पठनपाठन हुन सकेको छैन । पठनपाठन हुन नसकेपछि विद्यालयका ६४ जना विद्यार्थी मर्कामा परेका हुन् । भैरवी गाउपालिका – मुस्लिम बस्तीमा दश वर्षअघिदेखि सञ्चालन गरिएको मदरसा कादरीया ओ मदिना आभारभूत विद्यालयमा शिक्षकहरुलाई अभिभावकले तलब खुवाउन नसकेपछि तीन महिनादेखि पठनपाठन अवरुद्ध भएको छ
दैलेखमा यौन तथा प्रजनन् मेला

दैलेखमा यौन तथा प्रजनन् मेला

    प्रकाशित मितिः मङ्लबार, पुस ११, २०७४       |
दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिका – २ को लाँकुरीमा किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य मेलाको आयोजना गरिएको छ । मेलामा यौन तथा प्रजनन् सम्वन्धी ज्ञानहरु प्रयोगात्मक विधिबाट देखाईएको थियो । ‘प्रजनन् स्वास्थ्य अधिकार, हामी सवैको सरोकार’ भन्ने मुल नाराका साथ उक्त मेला गरिएको थियो । मेलामा परिवार नियोजन, महिनावरी चक्र, वाल अधिकार, पाठेघर खस्ने समस्या, पुरुष प्रजनन् प्रणाली, महिला प्रजनन् प्र
राकमकर्णाली बालमैत्री वडा घोषणा

राकमकर्णाली बालमैत्री वडा घोषणा

    प्रकाशित मितिः मङ्लबार, पुस ११, २०७४       |
दैलेख । लामो समयको अभ्यासपछि दैलेखको आठबीस नगरपालिका – ४ राकमकर्णालीबालमैत्रीलाई स्थानीय शासन वडा घोषणा भएको छ । घोषणामा बाल संरक्षणका साथै बालअधिकारको सुनिश्चितगर्नसम्बन्धित सरोकारवालाले सार्वजनिक प्रतिवद्धता गरे । बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गरिएको हुदाँ राकमकर्णालीलाई बालमैत्री स्थानीयशासन वडा घोषणा गरिएको हो । स्थानीय तह सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी राकमकर्णालीलाई बा
सामुदायिक विद्यालयमा दरबन्दी अभाव

सामुदायिक विद्यालयमा दरबन्दी अभाव

    प्रकाशित मितिः शुक्रबार, पुस ७, २०७४       |
जाजरकोट । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो । जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उनले बताए । दरबन्दी अभाव भएका ठाउँमा

समाजसेवी जयन्तीद्धारा न्यानो कपडा वितरण

    प्रकाशित मितिः शुक्रबार, मंसिर २९, २०७४       |
सुर्खेत । अमेरीकामा बसोबास गर्दै आएकी समाजसेवी जयन्ती थापाले वीरेन्द्रनगरका बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी छन् । स्वर्गीय ससुरा भिमबहादुर चन्दको स्मृतिमा समाजसेवी थापाले सिद्ध बहिरा बालक स्कुलका ४० जना बालवालिकालाई न्यानो कपडा वितरण गरेकी हुन् । शुक्रवार एक कार्यक्रकाबीच थापाका बुवा धर्मजंग थापा र आमा पार्वती थापा मार्फत न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयका चारदेखि आठ कक्षाका बा
 स्थानीय तहमा बालमैत्री नीति बन्दै

 स्थानीय तहमा बालमैत्री नीति बन्दै

    प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४       |
विगतमा स्थानीय निकाय स्वायत्त नभएका कारण स्थानीयस्तरको आवश्यकता अनुसारका नीति, नियमको निर्माण गर्ने अधिकार थिएन् । केन्द्रिय सरकारले निर्माण गरेका ऐन तथा कार्यविधिलाई अनुसरण गर्नुपर्ने बाध्यता थियो । नेपालको संविधान २०७२ ले संघिय संरचना अनुसारको स्थानीय तह र जनप्रतिनिधिलाई त्यो अधिकार दिए पछि स्थानीय तहले आप्mनो आवश्यकता अनुसारको नीति, नियम र निर्देशिका निर्माण गर्न शुरुवात गरेका छन् । द
error: Content is protected !!