Loading... 21 April 2018|   शनिबार, बैशाख ८, २०७५

गतिविधि

क्लवद्धारा अनार्थ बालबालिकालाई सहयोग

क्लवद्धारा अनार्थ बालबालिकालाई सहयोग

    प्रकाशित मितिः बिहिबार, बैशाख ६, २०७५       |
दैलेख । रिपोर्टर्स क्लव दैलेखले अनार्थ बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । क्लवको साक्षात्कार कक्षमा एक कार्यक्रम गरि सहयोग रकम हस्तान्तरण गरेको हो । क्लवले २०७४ साल माघ २९ देखी फागुन ८ गतेसम्म सञ्चालन गरेको दैलेख सांस्कृतिक महोत्सवबाट नाफा भएको रकम १८ हजार रुपैँयाको चेक मार्फत अनार्थ बालबालिकाहरुलाई पालनपोषण गर्दै आएका रामबहादुर थापालाई हस्तान्तण क्लवका अध्यक्ष तथा महोत्सवका संयोजक गोविन्द
मुहान संरक्षणमा प्रतिवद्ध

मुहान संरक्षणमा प्रतिवद्ध

    प्रकाशित मितिः आइतवार, बैशाख २, २०७५       |
दुल्लुनगरपालिकाका मयेर घनश्याम भण्डारीले नगरपालिकाभित्र खानेपानीका मुहानहरु संरक्षणमा आफु प्रतिवद्ध भएको बताएका छन् । नेपाल वातावरण पत्रकार समुहले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिले दुल्लु नगर क्षेत्रभित्र पानीका मुहानहरु सुक्दै जान थालेर खानेपानीको हाहाकार हुन थालेपछि पानीका मुहान संरक्षणका लागि जनप्रतिनिधिहरुको भुमिका र स्थानीय पाएको दुःखका बारेमा छलफल भएको थियो । प
नौमुलेमा पत्रकार

नौमुलेमा पत्रकार

    प्रकाशित मितिः आइतवार, बैशाख २, २०७५       |
नौमुले गाउँपालिकामा रिपोर्टर्स क्लव नौमुले उपशाखा समन्वय र रिपोर्टर्स क्लव दैलेखको आयोजनामा पत्रकार तालिम भएको छ । आधारभुत पत्रकार तथा रेडियो उद्घोषण तालिम भएको हो । नौमुले गाउँपालिकाको सहयोगमा गाउँपालिकाका सवै वडाबाट २ जना प्रतिनिधित्व हुने गरि तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटन गाउँपालिकाका कावा अध्यक्ष गगन रोकामगरले गरेका थिए भने, समापन अध्यक्ष भदे बुढामगरले गरे । ५ दिनसम्म चले
नौमुलेमा पत्रकारीता तालिम

नौमुलेमा पत्रकारीता तालिम

    प्रकाशित मितिः मङ्लबार, चैत्र २०, २०७४       |
सुर्खेत । नौमेले गाउँपालिकाको नौमुले बजारमा आधारभूत पत्रकारीता तथा रेडियो उद्घोषण तालिम शुरु भएको छ । नौमुले गाउँपालिकाको आर्थिक सहयोग, रिपोर्टर्स क्लव नौमुले उपशाखाको समन्वय तथा रिपोर्टर्स क्लव शाखा दैलेखको आयोजनामा तालिम मंगलबारदेखी शुरु भएको हो । तालिमको उद्घाटन गाउँपालिकाका निमित्त अध्यक्ष गगन रोकामगरले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै रोकामगरले तालिम पश्चात गाउँपालिकाको समस्या उजागर र स
अभिमुखिकरण कार्यक्रम सम्पन्न

अभिमुखिकरण कार्यक्रम सम्पन्न

    प्रकाशित मितिः सोमवार, चैत्र १२, २०७४       |
सुर्खेत । नेपाल प्रादेशिक संरचनामा बाल सहभागिता प्रर्वद्धन तथा बालवालिकामा लगानी विषयक प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, समाज जागरण नेपाल (स्याक) को समन्वय र कन्सोटियम नेपाल कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य पद्म खड्काले संघीय संरचनाअनुसार प्रदेश सरकारले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् । उनले बालबालिकाका
न्यू रारा इन्जिनियरिङ्गको उद्घाटन

न्यू रारा इन्जिनियरिङ्गको उद्घाटन

    प्रकाशित मितिः बुधबार, चैत्र ७, २०७४       |
सुर्खेत । सुर्खेतमा न्यु रारा इन्जिनियरिङ्ग कन्सलटेन्सी एण्ड रिसर्च सेन्टर प्रालिको उद्घाटन भएको छ । बुधबार वीरेन्द्रनगर–८ रंगशाला मार्गमा एक समारोहका बीच उद्घाटन भएको हो । भौतिक संरचनालाई बलियो बनाउन सहयोग पु¥याउन र कर्णाली प्रदेशका रहेका सम्भावनाहरलाई अध्ययन गर्नका लागि कन्सलटेन्सी र रिसर्च सेन्टर संचालन गरिएको न्यु रारा इन्जिनियरिङ्ग कन्सलसेन्टीका संचालक सागर लम्सालले जानकारी दिए । घरको नक्
संयोजकमा अधिकारी 

संयोजकमा अधिकारी 

    प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४       |
सुर्खेत  ।  नेपालमा सामाजिक जवाफदेहिताको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्थाहरुकोे वाकेको नेपालगन्जमा भएको राष्ट्रिय भेलाले केन्द्रिय संयोजकमा असल शासन क्लब जिल्ला समन्वय समिति, सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारीलाई चयन गरेको छ । संस्थाको सचिवमा सुनसरीका लखनलाल शाह , कोषाध्यक्षमा उमा भट्टराइ सहित १४ सदस्यीय नेटवर्क गठन गरको छ । राष्ट्रिय भेलाले नविनकुमार खतिवडा दोलखा, सरोजकुमार चौधरी,जमुना स
फोनिज सल्यानको अध्यक्षमा पुन

फोनिज सल्यानको अध्यक्षमा पुन

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन २५, २०७४       |
सल्यान । सल्यानमा नेपाल आदीबासी जनजाती पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा तदर्थ समिती गठन गरिएको छ । आज जिल्लाको कपुरकोटमा सम्पन्न भेलाले बुद्धिमान पुनको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती गठन गरिएको हो । पुन पश्चिमनेपाल डटकमका सल्यान सम्वादाता समेत हुन् । रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्तीको अध्यक्षता तथा फोनिजका मध्यपश्चिम क्षेत्रिय संयोजक खेम बहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको
शिक्षक समाजद्वारा प्रदेशस्तरिय संघर्ष समिति गठन

शिक्षक समाजद्वारा प्रदेशस्तरिय संघर्ष समिति गठन

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०७४       |
सुर्खेत । स्रोत व्यक्ति सट्टा शिक्षक समाज दैलेखले प्रदेशस्तरिय संघर्ष समिति गठन गरेको छ । समाजको बिहिबार दैलेखमा सम्पन्न बैठकले प्रदेशस्तरिय संघर्ष समिति गठन गरेको हो । समितिको संयोजकमा कलमबहादुर रावत, सदस्य सचिवमा भीमप्रसाद दाहाल छन् । यस्तै सदस्यमा भद्रबहादुर रावत, गगनकुमार रावल, राम विसी, रामचन्द्र रेग्मी, चन्द्रबहादुर गुरुङ, अर्जुन खड्का, दिपक विसी, बासुदेव उपाध्याय र ज्ञानबहादुर चन्द छन् ।
विपद् न्युनिकरण तालिम

विपद् न्युनिकरण तालिम

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४       |
सुर्खेत । विपद् जोखिम न्युनिकरण लागि उथानशिलता सम्बन्धी तीन दिने तालिम मंगलबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । विपद् जोखिम व्यवस्थापन सम्बन्धी पूर्वतयारीका बारेमा जानकारी गराउने उद्देश्यले भी.एस.ओ. नेपाल आयोजना र ग्लोबल एक्सन नेपालको साझेदारमा तालिम सुरु भएको हो । लिममा डा. मिनबहादुर क्षेत्रीले विपद् जोखिम न्युनिकरण, विपद्बाट बच्ने उपाय लगाएत बारेमा जानकारी गराउने ग्लोबल एक्सन नेपाल सुर्खेतका
error: Content is protected !!