☰ open Loading... 25 April 2024|  

प्रदेश खबर

पछिल्यो २४घण्टा यता नेपालमा २,२३७ जनामा कोरोना संक्रमण

पछिल्यो २४घण्टा यता नेपालमा २,२३७ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः १० श्रावण २०७८, आईतवार १८:१४
काठमाडौं । पछिल्लो २४ घण्टा यता देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या
मन्त्री,सचिवदेखि सिडियोसम्मलाई बाढ्नु पर्दछ भन्दै यसरी रकम असुल्छन् यी हाकिम

मन्त्री,सचिवदेखि सिडियोसम्मलाई बाढ्नु पर्दछ भन्दै यसरी रकम असुल्छन् यी हाकिम

    प्रकाशित मितिः १० श्रावण २०७८, आईतवार १८:०८
कार्यालयले उठाएको घुसको रकम माथिसिम्म दिनुपर्छ भन्दै एक हाकिमले घुस असुल्ने गरेको स्थानीयहरुले गुनासो पोखेका छन् । कार्यकक्षमा नभई आफ्नो क्वार्टरमा बोलाएर सिधै घुस रकम माग्ने र नदिए कामै नगरिदिने गुनासो स्थानीयबासीहरुले पोखेका छन् । यस्तो धन्दामा संग्लग्न रहेका हाकिम हुन् रुकुम पूर्वस्थित डिभिजन वन कार्यालयका प्रमुख जीवन पंगेनी । यो कार्यालयले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि अनुमति
गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रिजाल

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा रिजाल

    प्रकाशित मितिः १० श्रावण २०७८, आईतवार १७:५९
काठमाडौँ । गृह मन्त्रालयका केही सहसचिवहरूको महाशाखा परिवर्तन भएको छ ।मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा सहसचिव गोविन्द रिजाल आएका छन् भने उक्त महाशाखाका घनश्याम उपाध्यायलाई आन्तरिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिन्छिन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा बस्ने प्रजिअका रुपम

सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल

    प्रकाशित मितिः ९ श्रावण २०७८, शनिबार ०६:२६
भक्तपुर । भक्तपुरको सुर्यविनायक न.पा. वडा नं. ७ गुण्डु स्थित सुर्यविनायक जंगलमा रहेको काफलको रुखमुनि मानव शरिरको जस्तो देखिने कंकाल हड्डी फेला परेको छ । काफलको रुखको कापमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी झुण्डि रहेको सोही रुखको तल भुईमा मानवको जस्तो देखिने २ वटा लामो हड्डीहरु रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु इत्रतत्र छरिएर रहेको जगाती
जुवा मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

जुवा मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

    प्रकाशित मितिः ९ श्रावण २०७८, शनिबार ०५:४२
सुर्खेत । सुर्खेत प्रहरीले २०० रुपैयाँ असुल उपरका लागि जुवा मुद्दाका पाँच जनालाई ७ वर्षपछि पक्राउ गरेको छ ।जिल्ला प्रशासन कार्यालय सुर्खेतको २०७१ मंसिर १५ गतेको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको २०० रुपैयाँ असुल उपर गर्ने प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्
जुवा मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

जुवा मुद्दाका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

    प्रकाशित मितिः ९ श्रावण २०७८, शनिबार ०५:३९
सुर्खेत । सुर्खेत प्रहरीले २०० रुपैयाँ असुल उपरका लागि जुवा मुद्दाका पाँच जनालाई ७ वर्षपछि पक्राउ गरेको छ ।जिल्ला प्रशासन कार्यालय सुर्खेतको २०७१ मंसिर १५ गतेको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको २०० रुपैयाँ असुल उपर गर्ने प्रयोजनको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्
जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

    प्रकाशित मितिः ९ श्रावण २०७८, शनिबार ०५:२७
कालिकोट -जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले कर्णाली प्रदेश सरकारले छुट्याएको बजेटअनुसार अस्पतालले उक्त प्लान्ट जडान गरेको जानकारी दिए । अक्सिजन प्लान्ट जडानपछि अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक महतले अबदेखि अक्सिजनको अभाव नहुने बताए ।   उनले भने,‘हिजो दिनसम्म यहाँ अक्सिजनको अभाव थियो । हामी ग्याँ
मलेसियामा एक नेपालीको उद्धार

मलेसियामा एक नेपालीको उद्धार

    प्रकाशित मितिः ९ श्रावण २०७८, शनिबार ०५:१७
दिनेश खड्का खप्तडी,मलेसिया ।जनउद्धार केन्द्र मलेसियाले एक नेपालीको उद्धार गरेको छ । नवलपरासी जिल्लाको साविक हरपुर ५ का घर भई मलेसियामा कार्यरत ४० बर्षिय हरिश चन्द्र केवटको उद्धार गरिएको हो ।अवैधानिक अवस्थामा रहेका केवट मलेसियाको मलक्का राज्यमा काम गर्दै आएका थिए । काम गर्ने क्रममा उनलाई प्यारालाईसिसि रोगले पिडित वनाएको थियो। अवैधानिक त्यसमाथि प्यारालाईसिसले च्यापैपछि उनि झनभन्दा झन थलिदै जान था
सुधारिँदै प्रदेश अस्पताल

सुधारिँदै प्रदेश अस्पताल

    प्रकाशित मितिः ८ श्रावण २०७८, शुक्रबार २०:४६
वीरेन्द्रनगर — सुर्खेतस्थित प्रदेश अस्पताललाई चालु आर्थिक वर्षभित्र ३ सय शय्यामा सञ्चालन गर्ने लक्ष्यसहित अत्याधुनिक बनाउन थालिएको छ । सेवा सुविधासँगै बाहिरी सजावट पनि व्यवस्थित बनाइएको छ । सुर्खेतको वीरेन्द्रनग–४ कालागाउँस्थित प्रदेश अस्पताल । तस्बिर सौजन्य स् डा। नवराज केसी अस्पतालका निर्देशक डा। डम्बर खड्काले अस्पताल परिसरभित्र आउनासाथ बिरामीलाई मानसिक रुपमा पनि बलियो बनाउन आकर्षक बनाउन खोज
विमानस्थल विस्तारमा सधैं अवरोध

विमानस्थल विस्तारमा सधैं अवरोध

    प्रकाशित मितिः ८ श्रावण २०७८, शुक्रबार १८:४७
सुर्खेत- विवादका कारण सुर्खेत विमानस्थल विस्तारको काममा ढिलाइ भएको छ ।कर्णाली प्रदेश सरकारले ०७७ सालको मंसिर अन्तिम साता सुर्खेत विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । तर उक्त निर्णय अहिलेसम्म कागजमै सीमित देखिएको छ । करिब २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति अन्तर्गत पहिलो चरणमा प