☰ open Loading... 19 April 2024|  

प्रदेश खबर

खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

खाेप लगाएकालाई पनि संक्रमण हुन सक्छ तर गम्भीर हुँदैन

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०६:२१
काठमाडाैं ।  संक्रमणकाे निरन्तरता कायम रहेका कारण नेपालमा तेस्रो लहरको जोखिम रहेको जनस्वास्थ्यविद्ले बताउनुभएको छ ।जनस्वास्थ्यविद् प्रा डा सुजनबाबु महरठ्ठाले कोरोनाविरुद्धको खोप लगाए पनि भाइरसको म्युटेसन हुने क्रम कायम रहेकाले म्युटेड भाइरसले खोपलाई छल्न सक्ने सम्भावना रहेको बताउनुभयो । तर खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको जोखिम भने नहुने उहाँको दाबी छ । अहिले पनि कोरोना भाइरसको जाखिम कायम
असारे विकासका नाममा मनलाग्दी खर्च

असारे विकासका नाममा मनलाग्दी खर्च

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०६:१९
काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् । असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ । चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प
जुम्लामा ७० प्रतिशतको बालविवाह

जुम्लामा ७० प्रतिशतको बालविवाह

    प्रकाशित मितिः १ श्रावण २०७८, शुक्रबार ०६:१६
जुम्ला । जुम्लामा ७० प्रतिशत विवाह बालविवाह हुने गरेको पाइएको छ। बालविवाह न्यूनीकरण गर्न जुम्लामा दर्जनौं संघसंस्थाले सचेतना कार्यक्रम गर्दै आएका छन्। केही गाउँपालिकाले पनि यो अभियान चलाउँदा ठूलो रकम खर्चेको पाइन्छ। सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरू पनि बारम्बार भइरहेका छन्। तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन। औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्र प्रभाव पार्न नसके
कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०९:०४
सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ ।प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले गएराति १२ बजेदेखि लागु हुनेगरि प्रदेशसभा अन्त्य गर्नुभएको हो।पछिल्लो एक महीनायता प्रमुख विपक्षी दल एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा सञ्चालन हुन सकेको थिएन् । जसले गर्दा प्रदेश सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटमाथि छलफल नै हुन पाएन ।ए
राउटे नीति तयार

राउटे नीति तयार

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०८:५६
कर्णाली प्रदेश सरकारले जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको मुल प्रवाहिकरणका लागि नीति तयार पारेको छ। सामाजिक विकास मन्त्रालयले तयार पारेको नीतिमा राउटे समुदायको जातीय र मौलिकताको संरक्षण गर्ने, स्थायी बस्ती बसाल्ने, सीपको आधुनिकीकरण गर्ने, बाह्य समुदायबाट हुने नोक्सानी र हिंसाजन्य जोखिमबाट संरक्षण गर्ने, घुम्ती तथा खेलको माध्यमबाट शिक्षण सिकाईका गतिविधिहरु सञ्चालन गर्ने, भाषालाई लिपीव
बढी भाडा लिने सवारी साधनमाथि कारबाही

बढी भाडा लिने सवारी साधनमाथि कारबाही

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०८:५२
सल्यान -सल्यानमा तोकिएभन्दा बढी भाडा लिने, सवारी कागजात नभएका र क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधनलाई प्रहरीले कारबाही थालेको छ। सवारी साधनहरूले बढी भाडा लिएको जनगुनासो आउन थालेपछि चेकजाँजका क्रममा १० वटा सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ३ वटा बस, २ वटा जिप, १ भ्यान र ४ वटा अटोलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अध
कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

कस्ता व्यक्तिले कोरोनाविरुद्ध खोप लगाउन मिल्दैन ?

    प्रकाशित मितिः ३१ असार २०७८, बिहीबार ०८:४६
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्य
राष्ट्रपतिको अस्वाभाविक शैली

राष्ट्रपतिको अस्वाभाविक शैली

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार २०:१४
  काठमाडौँ — राष्ट्रको अभिभावक अर्थात् राष्ट्रपति । तर प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र कांग्रेस सभापति शेरबहादुर देउवाको आगमनमा राष्ट्रपति कार्यालयले अस्वाभाविक शैली प्रदर्शन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गरेको विज्ञप्ति जारी गर्दा शीतलनिवासले संविधानको धारासमेत उल्लेख गरेन । शपथपछि पनि प्रधानमन्त्रीलाई बधाईसमेत नदिई राष्ट्रपति समारोहबाट ब
कर्णालीमा साउन १ गते सार्बजनिक बिदा

कर्णालीमा साउन १ गते सार्बजनिक बिदा

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार २०:११
  सुर्खेत, ३० । कर्णाली प्रदेश सरकारले साउन १ गते परेको साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदाबारे सूचना जारी गरेको हो ।कर्णाली प्रदेश मन्त्रिपरिषद्को जेठ १२ गतेको बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले साउन १ गते प्रदेशभर सार्वजनिक बिदा हुने जा
देउवा पाँचौंपटक प्रधानमन्त्री

देउवा पाँचौंपटक प्रधानमन्त्री

    प्रकाशित मितिः ३० असार २०७८, बुधबार ०६:२०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौंपटक प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चको सो आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) बमोजिम उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ गराएकी हुन् ।य