Loading... 22 September 2018|   शनिबार, अशोज ६, २०७५

राजनीति

नेकपाले पद टुंग्याएकै दिन मायाप्रसाद शर्माले लेखे यस्ताे स्टाटस

नेकपाले पद टुंग्याएकै दिन मायाप्रसाद शर्माले लेखे यस्ताे स्टाटस

    प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५       |
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार कर्णाली प्रदेशमा जिम्मेवारी टुंगाए पनि मायाप्रसाद शर्माले आफू जिम्मेवारीमा नरहने बताएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ‘नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने जानकारी गराँछु ।’ शर्माले पोष्ट गरेको कमेन्टमा उनका शुभचिन्तक तथा कार्यकर्ताले उचित मुल्यांकन नगरेकोमा पार्टीको आलोचना समेत गरिर
नेकपाको कर्णाली प्रदेश इन्चार्जमा शर्मा र सह–इन्चार्जमा कंडेल

नेकपाको कर्णाली प्रदेश इन्चार्जमा शर्मा र सह–इन्चार्जमा कंडेल

    प्रकाशित मितिः शुक्रबार, अशोज ५, २०७५       |
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो । कर्णाली प्रदेशको जिम्मेवारीमा इन्चार्जमा जनार्दन शर्मा ‘प्रभाकार’ सह–इन्चार्जमा यमलाल कंडेलले पाएका छन् । यस्तै, बैठकले प्रदेशको अध्यक्षमा गोर
गणेशमानकाे २१ अाैं स्मृति दिसव सुर्खेत कांग्रेसले पनि मनायाे

गणेशमानकाे २१ अाैं स्मृति दिसव सुर्खेत कांग्रेसले पनि मनायाे

    प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५       |
सुर्खेत । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २१ औ स्मृति दिवस सुर्खेतसहित देशभर विभिन्न कार्यक्रम मनार्इएको छ । दिवसको अवसरमा नेपाली काँग्रेस सुर्खेतले स्वर्गीय सिंहको फोटोलार्इ माल्यार्पण गरि स्मृति दिवस मनाएको हाे । कार्यक्रममा नेपाली काँग्रेसका सुर्खेतका सभापति कमलराज रेग्मीले नेपालको राजनीतिक इतिहासमा नेता सिंहको योगदान महत्वपूर्ण रहेक
वार्ताका लागि विप्लवले राख्याे तीन सर्त

वार्ताका लागि विप्लवले राख्याे तीन सर्त

    प्रकाशित मितिः मङ्लबार, अशोज २, २०७५       |
काठमाडाैं । सरकारको राजनीतिक वार्ताटोली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच अनौपचारिक संवाद सुरु भएको छ । वार्ताटोलीले गत २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन असन्तुष्ट र द्वन्द्वरत समूहलाई आह्वान गरेलगत्तै दुवै पक्षबीच संवाद भएको हो । सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोलिटब्युरो तहका नेताहरूले वार्तामा बस्ने वातावरण बनाउन मुख्य तीन सर्त राखेका छन्
डाेल्पा नमिलेपछि विकल्प खाेज्दै वामदेब

डाेल्पा नमिलेपछि विकल्प खाेज्दै वामदेब

    प्रकाशित मितिः आइतवार, भदौ ३१, २०७५       |
सुर्खेत । उपनिर्वाचनमार्फत संघीय संसद्मा आउने कसरतमा रहेका नेकपा सचिवालय सदस्य वामदेव गौतम डोल्पाको विकल्पमा बाँके क्षेत्र नं. ३ तिर केन्द्रित भएका छन् । यसपटक वामदेवका लागि पार्टीभित्रैबाट उपयुक्त निर्वाचन क्षेत्रको खोजी सुरु भएको हो । डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा नदिने बताएपछि वामदेवका लागि पार्टी महासचिव विष्णु पौडेलले बाँके–३ का सांसद नन्दलाल रोकायासँग कुराकानी गरेका हुन् । अध्य
संगठन विस्तारमा जुट्याे राप्रपा प्रजातान्त्रिक

संगठन विस्तारमा जुट्याे राप्रपा प्रजातान्त्रिक

    प्रकाशित मितिः शुक्रबार, भदौ २९, २०७५       |
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संगठन विस्तारमा जुटेको छ । पार्टीको केन्द्रको निर्देशन अनुसार देशका प्रत्येक वडातहदेखि गाउँ/नगर हुँदै क्षेत्र र प्रदेशमा समेत पार्टीका कार्यकर्ताहरुलाई संगठित गर्दै विभिन्न कार्य समितिहरु गठन गर्ने र प्रशिक्षण दिने कार्यको शुरुवात गरेको हो । पार्टीको विधान बमोजिम स्थानीय तहदेखि प्रदेशसम्मका कार्य समितिहरुमा हेरफेर, पुर्नगठन, जनजागरण अभियान
बिपीको १०५ औँ जन्मजयन्ती मनाइँदै

बिपीको १०५ औँ जन्मजयन्ती मनाइँदै

    प्रकाशित मितिः आइतवार, भदौ २४, २०७५       |
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘प

नेपालमा लगानीका लागि आग्रह

    प्रकाशित मितिः बिहिबार, भदौ १४, २०७५       |
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । बेलायती सरकारको दक्षिण एशिया विभाग निर्देशक ग्यारेथ बेलीसँग आफ्नो निवास खुमलटारमा भएको भेटमा उनले राजनीतिक परिर्वतनपछि नेपालमा आर्थिक समृद्धिको लहर आएको र राजनीतिक स्थायित्व कायम भएको बताउँदै नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भएको स्पष्ट गरे । विश्वका धेर
८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया शुरु

८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य नियुक्ति प्रक्रिया शुरु

    प्रकाशित मितिः मङ्लबार, भदौ ५, २०७५       |
काठमाडौं । संवैधानिक परिषदले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ । परिषदले विभिन्न ८ संवैधानिक आयोगमा रिक्त अध्यक्ष तथा सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्न प्रक्रिया शुरु गरेको हो । ८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य गरी ४० जना आवश्यक छ । अध्यक्ष र सदस्य खुला प्रतिष्पर्धाबाट नियुक्त गर्न लागिएको निकायमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, र
भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः प्रचण्ड

भारतसँगको सहकार्य कार्यान्वयनका लागि दुई पक्षीय संयन्त्र सक्रियः प्रचण्ड

    प्रकाशित मितिः मङ्लबार, साउन १५, २०७५       |
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका लागि एसियाली प्रतिष्ठान तथा नेहरु स्मृति संग्रहालय र पुस्तकालयले आयोजना गरेको “नेपाल–भारत सम्बन्धको प्रवद्र्धनका लागि प्रबुद्ध वर्गको भूमिका” विषयक सम्मेलनको आज यहाँ उद्घाटनका अव
error: Content is protected !!