☰ open Loading... 20 April 2024|  

राजनीति

एकै व्यक्तिलाई पाँच मन्त्रालय जिम्मा

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार २१:०९
काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट २० मन्त्री पदमुक्त भएसँगै नेतृत्वविहीन भएका १८ मन्त्रालयले फेरि राजनीतिक नेतृत्व पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अन्य चार मन्त्रीलाई विभिन्न मन्त्रालयहरूको कार्यभार थप गरिएको छ । मन्त्री र राज्य मन्त्री गरी २० जना सर्वोच्च अदालतको एउटै आदेशले पदमुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब चार जना मन्त्रीले देश च
देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने’

    प्रकाशित मितिः १० असार २०७८, बिहीबार ०७:३१
कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन अदालतले आदेश दिन सक्ने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक
सबै वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ- नेता नेपाल

सबै वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौँ- नेता नेपाल

    प्रकाशित मितिः ९ असार २०७८, बुधबार ०७:२१
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हुन आग्रह गरेका छन्। सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी एकाबद्ध र आन्दोलन निर्माण गर्नका साथै देशको गरिमा उँचो बनाउनको लागि उक्त शक्तिहरु एक हुन पर्ने बताए । ‘एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्
दबाबमा देउवा

दबाबमा देउवा

    प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०५:३०
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनबाट फेरि सभापति पदमा दोहोरिन चाहन्छन्। उनले सार्वजनिक रुपमा सभापतिमा दोहोरिने घोषणा नगरेपनि आफूनिकट नेताहरुलाई यसबारे प्रष्ट जानकारी गराइसकेका छन्। सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेक
थापाको सांसद पद खारेज

थापाको सांसद पद खारेज

    प्रकाशित मितिः १ असार २०७८, मंगलवार ०५:१३
पोखरा -राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापाको पद खारेज भएको छ । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको हो । अदालतको आदेशसँगै थापा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका छन् ।   सोमबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई यसअघि सर्वोच्चले दिएको अन्तरिक आदेश खारेज
कर्णाली सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

कर्णाली सरकारलाई एमालेले बुझायो १९ बुँदे मागपत्र

    प्रकाशित मितिः ३१ जेष्ठ २०७८, सोमबार ०८:४६
सुर्खेत - कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेट समावेशी बनाउन माग गर्दै १९ बुँदे मागपत्र बुझाएको छ।मुख्यमन्त्री सचिवालयका अनुसार मुख्यमन्त्री शाही र नेता कँडेल नेतृत्वको टोली बीच नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल भएको जनाएको छ। उक्त छलफलसँगै नेता कँडेलले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा समावेश
नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्रीसहित ४ जना मन्त्रीले लिए शपथ

    प्रकाशित मितिः ३० जेष्ठ २०७८, आईतवार ०५:०७
    पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री नेपालीले आफुलाई समर्थन गर्ने दलहरुबाट एक-एक जनालाई समेटेर पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।   कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री बनेका छन् । चारै
गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

    प्रकाशित मितिः २९ जेष्ठ २०७८, शनिबार १९:३२
राजनीतिक किचलोका बीच गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन । प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन । पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यक
सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

सर्वोच्चमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

    प्रकाशित मितिः २६ जेष्ठ २०७८, बुधबार ०७:१०
काठमाडौं -सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो। प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्द
मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने एमालेको अडान कायमै, सरकार र प्रतिपक्षबीचको वार्ता असफल !

मन्त्री थापालाई बर्खास्त नगरेसम्म संसद चल्न नदिने एमालेको अडान कायमै, सरकार र प्रतिपक्षबीचको वार्ता असफल !

    प्रकाशित मितिः २४ जेष्ठ २०७८, सोमबार २१:१६
  सुर्खेत । कर्णाली प्रदेश सभाका सात अधिवेशनका पहिलो बैठक अवरुद्ध नभएपनि प्रदेश सभा स्थापना भएको साढे तीन वर्षमा पहिलो पटक पहिलो वैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध पारेको छ ।   असार एक गते बजेट ल्याउने र त्यसअघि प्रि-बजेट छलफल गराई नीति तथा कार्यक्रम पेश गर्ने तयारी गरेको सरकारलाई वैठकको सुरुमै एमालेले पहिले आफू लोकतन्त्रको सम्मान गर्न पाठ पढाएको हो । दुई बज