☰ open Loading... 21 April 2024|  

करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म
  | ३१ श्रावण २०७३, सोमबार ०७:४८

शनिबार सम्पन्न भएको ‘डी सिने अवार्ड’मा केही रोचक दृश्यहरु पनि देखियो । नायिका करिश्मा मानन्धरको फेसन शैली पोखरामा पनि देखियो । करिश्मा जुन गेटअपमा अवार्ड स्थल पुगेकी थिइन्, त्यसले धेरैको ध्यान खिच्यो ।
d1
यी बाहेक अवार्ड कसले पायो भन्ने बिषयमा पनि सबैको ध्यान तानिनु स्वभाविक नै हो, जसलाई हामीले विस्तृतमा प्रस्तुत गरिसकेका छौ । डी सिने अवार्डमा कलाकार दीपाश्री निरौलाको सेल्फीदेखि नृत्य पनि रोचक थियो । साथमा दीपकराज गिरीसँग दीपाको प्रहसनले पनि दर्शकलाई हसाँयो ।