☰ open Loading... 16 April 2024|  

न्यू क्यालिडोनियामा भूकम्प
  | २८ श्रावण २०७३, शुक्रबार ०८:१२

प्यासिफिक रिजनको समुद्र तटिय क्षेत्र न्यु क्यालिडोनियामा आज ७.२ रेक्टर स्केलको भूकम्प गएको छ । तर सुनामीको संभावना भने नरहेको भुकम्पविदले जनाएका छन् ।

आइरल्याण्डका धेरै भुभागहरु न्यु क्यालिडोनिया , भानुआटु लागाएकातका क्षेत्रहरुमा उक्त भुकम्पको धक्का महशुस गरिएको थियो ।