☰ open Loading... 26 April 2024|  

मलामी गएका रामबहादुर कसरी भए वेपत्ता ?
  | ३ भाद्र २०७३, शुक्रबार १०:३३

मलामी गएका एक व्यक्ति वेपत्ता भएका छन् । दैलेख कालभैरव – ४  का ६३ वर्षिय रामबहादुर भण्डारी नुहाउने क्रममा छामघाट खोलाबाट बगेर बेपत्ता शुक्रबार वेपत्ता भएका हुन् ।

मलामी गएका भण्डारी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकाे पुष्टि दैलख प्रहरीले गरेकाे छ । विहवार दिउँसो उनी नुहाउन खोलामा गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनको खोजतलास भैरहेको पनि प्रहरीले जनाएको छ ।