☰ open Loading... 18 April 2024|  

करेन्ट लागेर एक जनाको मृत्यु
  | २५ भाद्र २०७३, शनिबार १७:०४

सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको फलाबाङ गाबिस वडा नं. ४ ठुटेपिपल निवासी ११ बर्षिय चरण बुढाथोकीको करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शुक्रबार दिउँसो झण्डै १ बजे तिर फलाबाङ गाबिस को वडा नं. ५ रिगाटे स्थित बिद्युत पोलमा चढेका बेला करेण्ट लागेको आमा सुसिला बुढाथोकीले जानकारी दिएका हुन् ।