☰ open Loading... 21 June 2024|  

मौसमी मस्यौदामा छलफल
  | २७ भाद्र २०७३, सोमबार ०७:३२

जलवायु र मौसम सम्वन्धी प्रस्तावित मस्यौदामा छलफल भएको छ । मौसम विभाग र क्षेत्रीय हावापानी कार्यालय सुर्खेतको संयोजनमा उक्त छलफल भएको हो ।
देशको पुनर्संचना अनुसार मौसम विभागको संरचना विस्तार गर्नुपर्ने सुझाव दिएको आजको साझा विसौनी दैनिकमा खवर छ । कार्यक्रममा मौसमी सेवा सम्वन्धी मस्यौदामा समावेश भएका व्यवस्था र सुधार गर्नुपर्ने साङ्गठनिक संरचना र प्रशासनिक संरचनाको बारेमा पनि छलफल भएको थियो ।

मौसमी अवस्थाको बारेमा पूर्व जानकारी नहुँदा विपत्को सामना र हवाई दुर्घटनाको जोखिम भोग्नु परेको भन्दै आधुनिक प्रविधिको प्रयोग गरेर सूचना प्रणालीलाई व्यवस्थित सुझाव पनि दिएका छन् ।