☰ open Loading... 26 April 2024|  

महिलाको शव खोलामा भेटियो
  | २८ भाद्र २०७३, मंगलवार ०७:१९

दैलेखको रानीवन गाविस–९ की अन्दाजी १३ वर्षीय ऋति सिंहको शव खोलामा भेएिको छ । घरबाट राती एक्काशी हिडेकी सिंहको भैरीकालिनकाथुम १ को छामघाट खोला नजिक शव भेएिको दैलेख प्रहरीले जानकारी दिएको धमाका दैनिकमा खवरमा छ ।

आफन्तका अनुसार उनी बेला बेलामा घरबाट हिड्ने गरेकी थिईन् । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।