☰ open Loading... 18 April 2024|  

सडक हिलाम्मे हुँदा यात्रुलाई सास्ती (फोटोफिचर)
  | २९ भाद्र २०७३, बुधबार १३:२२

वीरेन्द्रनगरको एयरपोर्ट चौकदेखि धुलियाविट सडक खण्ड हिलाम्मे हुँदा यात्रुलाई आवतजावतमा सास्ती हुने गरेको छ । फोरलेन सडक विस्तारको क्रममा निर्माण कम्पनीले थुपारेको माटो पानीले बगाएर सडकमा ल्याएपछि आवत जावतमा सामस्या भएको हो ।

धुलियाविट चौकमा एकतर्फी सडक सुचारु भएपछि यात्रु र सवारी सञ्चालनमा गर्नमा थप समस्या भएको छ । केही दिन परेको पानीले यो सडक खण्ड पूरै हिलाम्मे बनेको छ ।

थप तस्वीर हेर्नुहोस् ।

31

2

4

5