☰ open Loading... 17 April 2024|  

३५ रोपनी जग्गा पाएपछि राजी समुदाय खुसी (भिडियोसहित)
  | १० आश्विन २०७३, सोमबार १५:२६

पश्चिम सुर्खेत घाटगाउँका राजी परिवारले जग्गाधनी पुर्जा पाएका छन् । घाटगाँउ निवासी जानकी जोशीले सुकुम्बासी अवस्थामा रहेका १० परिवार राजीहरुलाई निःशुल्क रुपमा ३५ रोपनी जग्गा दिएकी हुन् ।

rajhi

आफनो नाममा रहेको २५ लाख रुपैया बराबरको ३५ रोपनी जग्गा घाटगाँउ ५ राजीगाउँका सुकुम्बासी राजीलाइ नामसारी गरिएको पुर्जा दिएको छ । श्रीमान शुभनाथ जोशीले दिएको बचन पुरा गर्न भुमिहिन राजीहरुलाई जग्गा दिएको जानकीले बताईन् ।

जग्गाधनी पुर्जा पाएपछि के भने राजी समुदायले भिडियो हेर्नुहोस् ।