☰ open Loading... 3 May 2024|  

पुल नबन्दा सास्ती
  | १६ भाद्र २०७३, बिहीबार ०९:०७

karnali highway
कर्णाली राजमार्गमा रहेका खहरे खोलामा पुल नबन्दा यात्रुहरुले सास्ती पाउने गरेका छन् । पुल आसपास सडक कच्ची उकालो भएकाले दुर्घटना जोखीम बढी रहेको छ । 

karnali highway2