☰ open Loading... 20 May 2024|  

सुर्खेतको लादेमा बस दुर्घटना
  | ३० आश्विन २०७३, आईतवार १६:०९

सुर्खेत दैलेख सडक खण्ड अन्तरतग लादेमा बस दुर्घटना भएको छ । बस साढे तीन बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

घटनाको पूर्ण विवरण आएको छैन् । प्रहरीका अनुसार बस दुर्घटनामा घाइते भएका ६ जनाको उपचारका लागि क्षेत्रीय अस्पताल कालागाउँ लगिएको छ ।