☰ open Loading... 20 May 2024|  

लादेमा भएको फ्रोस गाडी दुर्घटनाका तस्वीर
  | ३० आश्विन २०७३, आईतवार १६:५३

सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गढी गाविसको वडा नम्बर २ लादेमा दुर्घटना भएको फ्रोस गाडी । दैलखबाट सुर्खेततर्फ आइरहेको बा ३ ख ४२७६ नम्बरको मध्यपश्चिम यातायात व्यवसायीको फोस्र गाडी आइतबार दिउसो करिब ३ :३० बजेतिर दुर्घटना भएको हो । गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । तस्वीर सौजन्य रेशम भण्डारी । 

यो पनि पढ्नुस् ।
ब्रेक फेलहुँदा सुर्खेतको लादेमा फ्रोस गाडी दुर्घटना, १३ घाईते
accdent

force-aa force-ac

forceaa