☰ open Loading... 26 April 2024|  

अपडेट ४० प्रान्तको मत आयो, ट्रम्प अगाडि
  | २४ कार्तिक २०७३, बुधबार ११:०४

एजेन्सीः अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणनाको कार्य जारी छ । अहिलेसम्म ४० प्रान्तको मतगणना सकिएको छ ।
पछिल्लो परिणाम अनुसार डोनाल्ट ट्रम्पले अग्रता लिएका छन् ।

 

उनले २२९ इलेक्टोरल भोट पाएका छन् । हिलारी क्लिन्टनले भने २०९ मत ल्याएकी छन् ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ ।

hilari

डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।