☰ open Loading... 3 May 2024|  

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबलमा नेपालले एक गाेल गर्याे (लाईभ)
  | ४ मंसिर २०७३, शनिबार १५:३५

नेपाल र  जापानबीच भैरहेकाे मैत्रीपूर्ण च्यारिटी खेलमा नेपालले एक गाेल गरेकाे छ । काठमाडाैंकाे सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा भैरहेकाे खेलमा ५८ अाैं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । बिमल घर्ती मगरले दिएको पासमा बिक्रम लामाले प्रहार गरे । जापानी टोलीका गोलरक्षकले बल रोके ।

तर, नियन्त्रणमा लिन सकेनन् । त्यही मौकाको सदुपयोग गर्दै नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

खेल जारी छ । हेर्नुस लाइभ भिडियाे ।