☰ open Loading... 20 April 2024|  

पत्याउनु हुन्छ, जहाँ एक किताबकाे पन्ना १६ लाख डलरमा बिक्री भयाे !
  | ६ मंसिर २०७३, सोमबार १३:३९

जासूसी दुनियाकाे जानेमाने कार्टुन किरदार टिनटिनकाे एक कार्मिक स्ट्रिपकाे विक्री १५.५ लाख युराे अर्थात १६.४ लाख डलरमा विक्री भएकाे छ । पेरिसमा विक्री याे स्ट्रिपकाे असल पन्न चीनका स्याहीले बनाएका थिए ।

यसमा ‘एक्सप्लोरर्स ऑन द मून’ कहानीकाे एक भाग देखाइएकाे छ । जुन बेल्जियमका कार्टूनिस्ट जॉर्ज रेमीले बताएका थिए । उनी एर्ज़ेकाे नामबाट पनि परिचित छन् ।

panna-t

यसमा स्पेससूट पहिरन टिनटिन र उनका कुर्ता स्नोयी, केप्टन हैड्डॉक चांदकाे सतहमा हिडिरहेका देखाएकाे छ भने यसमा धर्तीकाे स्पष्ट देख्न सकिन्छ ।

आर्टक्यूरियल ऑक्शन हाउसले भनेकाे छ, ‘एक पन्नेकाे कार्टून स्ट्रिपले बिक्रीमा नयाँ रेकर्ड कायम गरेकाे छ ।’ ऑक्शन हाउसका अनुसार विश्व युद्धपछि एर्ज़ेले बनाएकाे चित्रका लिलामी हुनेकाे रेकर्ड 50×35 सेंटीमीटरकाे चित्र थियाे ।

panna

सन् 1954 मा छापेकाे यस किताबको एर्ज़ेले बनाएकाले यसलाइ मास्टरपीसमा पनि भनिन्छ । याे चित्रको एक यूरोपीयन व्यक्तिले ख़रिदेका थिए र उनले लिलामीभन्दा पहिला नै याे चित्र को 7 बाट  9 लाख यूरो लिएका थिए ।

टिनटिनकाे हालसम्म बनाएका सबैभन्दा यादग़ार कॉमिक किताब किरदारोंमा गनिन्छ । टिनटिनकाे किताब 90 भाषामा अनुवाद गरिएकाे छ भने यसकाे हालसम्म 20 करोड़ प्रति बिक्री भइसहेकाे छ ।

विविसी हिन्दीकाे सहयाेगमा