☰ open Loading... 12 April 2024|  

भिरबाट लडेर मृत्यु
  | १९ मंसिर २०७३, आईतवार ०७:२१

भिरबाट लडेर कुवाकोट गाविस– ६ का ६५ वर्षीय मदनबहादुर कुँवरको मृत्यु भएको छ । छिमेकीको जन्त गइरहेका बेला कुवँर सल्लेरी वनबाट लडेको र उनको घटनास्थलमै मृत्यु भएको स्थानीय विक्रम कुवँरले जानकारी दिए । घटनास्थल सदरमुकाम गोठलापानीबाट दुई दिनको पैदल दुरीमा पर्दछ ।