☰ open Loading... 25 September 2023|  

११ औ सुदूरपश्चिम महोत्सवको प्रधानमन्त्रीद्धारा उद्धघाटन
  |

११ औ सुदूरपश्चिम महोत्सव बुधबारदेखि कैलालिको धनगढीमा शुरु भएको छ । महोत्सवको एक समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।

mahotsab
सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध विभिन्न पक्षले गरेको कडा आन्दोलनका बिच कडा सुरक्षका साथ नेपाली सेनाको बोराडाडी ब्यारेकबाट महोत्सव स्थल पुगेका प्रधानमन्त्री प्रचण्डले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् ।

महोत्सव आयोजक उद्योग बाणिज्य संघले १६ बुदे माग राख्दै प्रधानमन्त्रीलाई १६ किलोको माला लगाएको छ । बुधबारबाट शुरु भएको महोत्सव पौष २ गते सम्म सञ्चालन हुने छ ।

!-- .entry-content -->