☰ open Loading... 12 July 2020|   आइतवार, असार २८, २०७७

कर्णालीमा डुंगा दुर्घटनाहुँदा बालिका वेपत्ता

  |

दैलेखको राकम कर्णालीमा डुंगा दुर्घटना हुँदा एक बालिका बेपत्ता भएकी छन् । अाइतबार अपरान्ह करिब साढे ४ बजे तिर नुहाउन घर नजिकैको कर्णाली नदीमा गएकी राकमकर्णाली- ८ भेल्तडीकी बर्षिय बालिका संगिता माझी नदीमा बेपत्ता भएकी हुन् ।

नदीमा नुहाउन गएका ५ जना मध्ये रेखा माझी, रेणु माझी, सपना माझी, चक्र बहादुर माझीको उद्दार गरिएकाे थियाे । तर संगिताकाे अहिलेसम्म बेपत्ता रहेको आफन्तकाे भनाइ छ । इलाका प्रहरी कार्यलय राकम कर्णालीका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) सुधिर कुमार खड्काको नेतृत्वको प्रहरी टोली र स्थानीयहरु उद्दारका लागि खटिए पनि बालिकाकाे कुनै पत्ताे नलागेकाे प्रहरीकाे जनाएकाे छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २६, २०७३     1:04:46 PM
error: Content is protected !!