☰ open Loading... 2 May 2024|  

भीरबाट खसेर सकुन्तलाकाे मृत्यु
  | ६ पुष २०७३, बुधबार १७:२६

अछाममा भिर बाट खसेर एक महिलाको ज्यान गएको छ । ऋषिदह गाविस वडान ८ निवासी २० बर्षिय सकुन्तला बिष्टको बुधबार विहान भिरबाट खसेर मृत्यु भएको हो । गाविसमा रहेको मौभेराको घाडी भन्ने भिर बाट २ सय मिटर तल खसेर मृत्यु गएको उनका आफन्तले जानकारी दिएका छन । मृतकको घट्ना स्थलमै मृत्यु भएकाे हाे । बिष्टकी १ छोरी र श्रीमान रहेका छन ।