☰ open Loading... 26 April 2024|  

यसरी शुरू भयाे सुर्खेतमा माघे संक्रान्ती मेला (१० तस्वीर र भिडियाेसहित)
  | २७ पुष २०७३, बुधबार १३:३६

सुर्खेत । नेपाल मगर संघ सुर्खेतकाे अायाेजनामा वीरेन्द्रनगरकाे खुलामञ्चमा तीन दिने माघी मेला अाज (बुधबार) देखी शुरू भएकाे छ । मगर समुदायकाे कला संस्कृती जगेर्ना गर्ने उदेश्यले तीन दिन माघे संक्रान्ती मेलाकाे अायाेजना गरिएकाे हाे ।

मेला उद्घाटन गर्न सभामुख अाेन्सरी घर्ती सुर्खेत अाएकी छन् । स्थानीय मंगलगढी चाैकबाट र्याली शुरू भएकाे छ ।

तस्विर /भिडियाे ः सुशील खड्का 

maghe-sakrati-mela-1

भिडियाे हेर्नुस्

maghe-sakrati-mela-2 maghe-sakrati-mela-3 maghe-sakrati-mela-4 maghe-sakrati-mela-5 maghe-sakrati-mela-6 maghe-sakrati-mela-7 maghe-sakrati-mela-8 maghe-sakrati-mela-9 maghe-sakrati-mela-10